दिल्ली । कांग्रेस परीत्याग गरेका ज्योतिरादित्य सिंधिया सत्तारुढ भारतीय जनता पार्टी भाजपा प्रवेश गरेका छन् । मंगलबार पार्टी परीत्याग गरेको घोषणा गरेका सिंधियाले बुधबार भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको उपस्थितीमा भाजपाको सदस्यता स्वीकार गरेका हुन्...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौलालाई अस्पतालले आज डिस्चार्ज गरेको छ ।गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई भान्जी संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनको स्वास्थ्य अवस्था...बाँकी
काठमाडौं । लामो समयपछि पूर्वपञ्चहरूको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफूहरू एक भएको औपचारिक घोषणा गरेका छन् । नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ। घोषणासभामा उनीहरूले पूर्ण...बाँकी
कोरोनाभाइरस विश्वभरि फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन।दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्।अन्लाइन माध्यममा...बाँकी
भक्तपुर । चिनियाँ राष्ट्रपति सी चिनफिङले हुपेइ प्रान्त र वुहान शहरमा कोरोना भाइरस नियन्त्रणमा आएको बताएका छन्। मंगलबार कोरोनाको उद्गमस्थल मानिएको वुहान शहरमै पुगेर सीले कोरोना भाइरस हुपेइ र वुहानमा नियन्त्रणमा ल्याउन सकेको बताएको सिन्ह्वाले...बाँकी
xi सी चिनफिङ
काठमाडौं । परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने जागृती एकडेमी जडिबुटीकी शिक्षक सीतालक्ष्मी कर्मचार्यविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँबाट आज शिक्षक कर्माचार्यविरुद्ध अनुसन्धानका लागि म्याद थपिएको हो...बाँकी
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्...बाँकी
काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेका प्रधानमन्त्री ओलीलाई सामान्य मानिसजस्तै हिँडडुल गर्न अझै कम्तिमा पनि ६ महिना लाग्न सक्ने चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्या सिंहका अनुसार पूर्ण रुपमा...बाँकी
काठमाडौं । सरकारले कोरोनाबारे उच्च सर्तकता अपनाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने भएको छ ।कोरोना जोखिम रोकथाम गर्न गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले सर्वदलीय बैठक डाक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार...बाँकी
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । उनले गत सोमबार जेलमै पुगेर आत्मसमर्पण गरेको रहस्य खुलेको छ । स्रोतले दिएको जानकारी अनुसार नरेश अहिले कारागारमै रहेका छन् । निर्माण...बाँकी