News Portal

  • नमूना विद्यालयलाई केन्द्रको निर्देशन, चैत ७ भित्र विवरण नपठाए सुविधा रोकिने

    भक्तपुरपोष्ट संवाददाता३० फागुन २०७६
    ९११ पटक
    ३० फागुन २०७६

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आवश्यक विवरण तत्काल पठाउन निर्देशन दिँदै अन्यथा सुविधा रोकिने स्पष्ट पारेको छ ।

    नमूना विद्यालय छनोट भएका विद्यालयहरुले न्युनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अंग्रेजी गणित र विज्ञान विषय शिक्षकको विवरण, निर्दे्शिकाबमोजिम प्रधानाध्यापकको नियुक्तिको विवरण विवरण निर्देशिका बमोजिम अनिवार्य पठाउनुपर्नेमा केहीले अझै नपठाएका केन्द्रले जनाएको हो ।

    केन्द्रले एउटा सूचना जारी गर्दै २०७६ चैत्र ७ गते भित्रमा आफ्नो विवरण पेश गर्न अनुरोध गर्दै अन्यथा आगामी वर्षमा नमुना विकासका लागि नेपाल सरकारबाट प्रदान गरिने सुविधामा कटौती हुन सक्ने अवस्था आउने स्पष्ट पारेको हो ।

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...