News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

    चीनमा क्वारन्टीन राखिएको होटल भत्कियो, छ जनाको मृत्यु

    दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अट्ठाइस जना अझै हराइरहेका छन् । च्वान्जू नगरस्थित उक्त...बाँकी

    कोरोनाको प्रकोप फैलिएपछि इटलीमा एक करोड ६० लाख मानिस क्वारन्टीनमा

    कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन् । उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला,...बाँकी

    अन्ततः विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो

      काठमाडौं । चौतर्फी विरोध भएपछि धनगढी उपमहानगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन भन्दै  आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय विदा...बाँकी

    शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्दैै स्थानीय तह

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशनलाई स्थानीयतहहरुले अवज्ञा गरेका छन् । शिक्षा मन्त्रालयले चैत ५ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गर्न  निर्देशन दिएपनि स्थानीय तहहरुबाट त्यसको अवज्ञा भएका छन्...बाँकी

    सरकारले माग गरेको स्वयंसेवक शिक्षकमा युवाको आकर्षण : १२ हजार बढीको आवेदन पर्यो

    सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रममा स्वयंसेवकहरुको आकर्षण देखिएको छ । आगामी शैक्षिक सत्रका लागि १५ सय स्वयंसेवक छनोट गर्न सरकारले आवेदन माग गर्दा १२ हजार जनाभन्दा बढीले स्वयंसेवक शिक्षक हुन फारम भरेका छन् ।...बाँकी

    कक्षा छाड्नै मान्दैनन् बाल विकासका नानी

      खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा  सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन्...बाँकी

    अनेरास्ववियू भक्तपुर कमिटीले पायो पूर्णता : सानोठिमी र भक्तपुर क्याम्पसमा तोकिए कमान्डर

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । उक्त युनियनको भक्तपुर जिल्ला संयोजक सुवास तिमिल्सिना र सह-संयोजक...बाँकी

    माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं, २५ फागुन । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ परेका हुन । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको...बाँकी

    ड्युटीमा रहेका ३० वर्षिय जवानद्वारा आफैमाथि गोली प्रहार

    सर्लाही, २५ फागुन ।  सशस्त्र प्रहरीका एक जवानले आफैंमाथि गोली हानेका छन् । ड्युटीमा बसिरहेका उनले आफैलाई गोली हानेका हुन् । ३० वर्षिय जवान आनन्द मिश्रले आफैंमाथि गोली प्रहार गरेपछि उनको अवस्था चिन्ताजनक छ ।...बाँकी

    कैलालीमा १२ वर्षिय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या

    कैलालीमा १ वर्षिय आफ्नै भाइलाई १२ वर्षीय बालकले कुटेर हत्या गरेका छन् । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या गरेका हुन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला...बाँकी