काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने...बाँकी
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले पत्रकारहरु जनप्रतिनिधिका पछि लागेको बताएका छन् । पार्टी निकट प्रेस संगठन नेपाल, भक्तपुर जिल्ला कमिटीको पहिलो विस्तारित बैठकमा अध्यक्ष देउजाले उक्त कुरा बताएका...बाँकी
bhaktapur काठमाडौं । आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा लिइसक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । साथै, मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण सतर्कता अपनाउनसमेत विद्यालयलाई निर्देशन दिएको...बाँकी
भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुमा विद्यार्थीहरुलाई अनुशासित बनाउने नाममा बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने कार्य नगर्न निर्देशन जारी गरेको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिँदै...बाँकी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुमा नेपाली विद्यार्थीहरुलाई वैदेशिक अध्ययन गर्न जान रोक लगाएको छ । मन्त्रालयले यही फागुन १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै चीन, जापान, दक्षिण कोरिया, सिंगापुर,...बाँकी
काठमाडौं । कोरोना भाइरसको सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् । उनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै निम्ता स्वीकार नगर्न आइतबार नै निजी सचिवालयलाई...बाँकी
नेपाली कांग्रेसमा आमन्त्रित समेत गरी ८ जना केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले उनीहरुलाई मनोनीत गरेका हुन् । सोमबार जारी कांग्रेसको विज्ञप्तिमा ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको भनिएको छ । विगतमा...बाँकी
काठमाडौं । बुधवार मिर्गौला प्रत्यारोपण गराउनका निम्ति सोमवार साँझ काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन जानु अगाडि प्रधानमन्त्री केपी ओलीले एक भिडिओ सन्देशमार्फत् आफू चाँडै निको भएर पूर्ववत् काममा फर्कने विश्वास दिलाउन खोजेका छन्।आत्मविश्वासी...बाँकी
काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले सबै निजी विद्यालय र त्यसमा कार्यरत शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै कोषमा धर्ना दिएको छ । देशैभरीका ८ हजार ५ सय बढी निजी विद्यालय र...बाँकी
भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५...बाँकी