News Portal

  • शिक्षक लाइसेन्स मावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक

    भक्तपुरपोष्ट संवाददाता२२ फागुन २०७६
    १४९२ पटक
    २२ फागुन २०७६

    काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) अङ्ग्रेजी विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो ।

    आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका विषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ सिभिल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन र कम्प्युटर विज्ञान, विज्ञान, सामाजिक, गणित विषयको नतिजा सार्वजनिक गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...

    आशापुरीमा झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन

    भक्तपुरको सूर्यविनायक- ८ संगै जोडिएको काभ्रेको बनेपा-१४ आशापुरीमा श्री झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन...

    बिमान दुर्घटनामा सूर्यविनायक नगर अस्पतालका निर्देशक बर्माको भाइको निधन

    बुधवार बिहान त्रिभुवन बिमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ...

    सौर्य एयरलाइन्स विमान दुर्घटना: १५ जनाको गयो ज्यान, ४ को जिवितै उद्धार

    सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । उद्धार...

    बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र...