News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, शिक्षा-प्रविधि, स्वास्थ्य-शैली

    भारतीय प्रधानमन्त्रीद्वारा ओलीको सफल शल्यक्रियाको कामना

    काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी...बाँकी

    पुरुषहरूले उभिएर पिसाब फेर्नु ठीक कि बसेर ?

    कैयौँ संस्कृतिमा बालबालिकालाई केटाहरू उठेर पिसाब फेर्छन् र केटीहरू बसेर पिसाब फेर्छन् भन्ने सिकाइन्छ।तर यो व्याप्त – सम्भवत: हचुवाको भरमा गरिएको – धारणामाथि कैयौँ मुलुकका स्वास्थ्य अधिकारीहरूले प्रश्न उठाएका छन्।पुरुषहरूले कसरी पिसाब फेर्ने भन्ने कुरा...बाँकी

    स्वयंसेवक शिक्षक भर्ती गरे सार्वजनिक शिक्षा ध्वस्त हुन्छ– पूर्व शिक्षामन्त्री केसी

    चितवन । पूर्वशिक्षामन्त्री एवं नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयं सरकार नै अग्रसर रहेको आरोप लगाएका छन् । नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर...बाँकी

    नेपाल भ्रमण वर्ष २०२० स्थगित

    नोभल कोरोना भाइरस(कोभेड १९ ) को महामारीले छिमेकी राष्ट्र चीन लाई आक्रान्त पारेपछि नेपाल भ्रमण वर्ष पनि प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोभेड १९ को उच्च जोखिममा राखेपछि नेपाल सरकारले भ्रमण...बाँकी

    विप्लवको कार्यकर्ताद्वारा प्रचण्ड माथि अभद्र व्यवहारको प्रयास

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि अभद्र व्यवहारको प्रयास भएको छ । कार्यक्रमकाबीच उनीमाथि जुत्ता प्रहारको प्रयास भएको हो । राष्ट्रिय सभागृहमा आयोजित नेता भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहारको...बाँकी

    शिक्षक लाइसेन्स मावि नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

    भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७...बाँकी

    पाठ्यपुस्तकको मूल्य निर्धारण(मूल्य सुचीसहित)

    भक्तपुर । पाठ्यक्रम विकास केन्द्रले नयाँ शैक्षिक सत्रका लागि छपिएका पाठ्पुस्तकको मूल्य निर्धारण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको नयाँ पाठ्यपुस्तकको मुल्य निर्धारण गरिएको हो ।...बाँकी

    छ लेन सडकमा प्रहरीको ‘राडार गन’ : तिब्र गतिका सवारी साधनलाई तत्कालै कारवाही हुने

    अरनिको हाइवे अन्तर्गत ‘छ लेन सडक’मा गति नाप्ने यन्त्र ‘राडार गन’ जडान गरिने भएको छ । सवारी साधनको अत्यधिक गतिका कारण सडक दुर्घटना हुने गरेको निष्कर्ष सहित यस्तो यन्त्र जडान गरिने भएको हो । महानगरीय...बाँकी

    खरिपाटी क्वारेन्टाइनको यस्तो छ पछिल्लो अवस्था : १४ दिनको बसाइ लम्बियो

    चीनको वुहानमा फैलिएको नोभेल कोरोना भाइरस (कोभेड १९) को महामारी पछि नेपाल फर्काइएका १ सय ७५ जना नेपालीलाई सरकारले भक्तपुरस्थित क्वारेन्टाइनमा राखेको १४ दिन भएको छ । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन...बाँकी

    शुक्रवार अचम्मै भयो : लालीगुराँसका विद्यार्थीले मोबाइल फ्याँके

    बालबालिकाहरु मोबाइल भनेपछि हुरुक्कै हुन्छन । बालबालिकाको मोबाइल हेर्ने र खेल्ने लतले प्राय: अभिभावकहरु हैरान भएका छन् । तर, शुक्रवार अचम्मै भयो । कोटेश्वरको नरेफाँटमा रहेको लालीगुराँस बाटिका माध्यमिक विद्यालयका विद्यार्थीहरुले मोबाइल हेरेनन् बरु फ्याकिदिए...बाँकी