काठमाडौं । सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि नेकपाका दुई अध्यक्षबीच छलफल भएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली...बाँकी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् । आज दिउँसो नै उनले राजीनामा दिने...बाँकी
एजेन्सी । संयुक्त राज्य अमेरिकाको यूटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ।विद्यमान कानुनअनुसार एक जनाभन्दा धेरैसँग विवाह गरेको पाइएमा पाँच वर्षसम्म जेल सजाय हुन्छ। उक्त नयाँ...बाँकी
एजेन्सी । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको छ। प्रहरीले बताए अनुसार राति करिब...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदका विषयमा घुस लेनदेनको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि कांग्रेसले...बाँकी
बाजुरा । बाजुरामा बुधवार चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले...बाँकी
सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिक दैनिकले फेला पारेको छ । नागरिकले सार्वजनिक गरेको उक्त अडियो केहि घन्टामै सामाजिक संजालमा भाइरल भैसकेको छ ।...बाँकी
गोकुलप्रसाद बाँस्कोटा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यवहारमा प्रयोग गर्न नसकिने शिक्षाको अर्थ नहुने बताएका छन् । शिक्षालाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औल्याउदै उनले यसका लागि रणनीतिक ढंगले अगाडी बढ्नुपर्ने बताएका हुन् । बुधवार काभ्रेपलाञ्चोक जिल्लालाई साक्षर...बाँकी
गिरिराज चिनियाँ दूतावासले द काठमान्डु पोस्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छापिरहेको आरोप लगाएपछि केहि सम्पादकहरुले आपत्ति जनाएका छन् । द काठमान्डु पोस्टमा मंगलबार छापिएको एक लेखको विषयलाई लिएर साँझ विज्ञप्ति निकाल्दै...बाँकी
काठमान्डु पोष्ट बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन् । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित बुधबार पक्राउ परेका हुन्। बुधबार बिहानै उनलाई अख्तियार...बाँकी