News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    नेपालमा नोभेल कोरोना भाइरस(कोभेड-१९) को आधिकारिक अपडेट (मिडियामा पहिलोपटक)

    नोभेल कोरोना भाइरस(कोभेड-१९)का कारण छिमेकी देश चीनको विशेषगरी हुवेइ प्रान्तको वुहान र आसपासको जनजीवन ज्यादै कष्टकर बनेको छ । मंगलवारसम्ममा त्यहाँ १७७२ जनाको ज्यान गैसकेको छ भने ७० हजार ६ सय ३५ जनामा संक्रमणमा परेका...बाँकी

    घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपटी अन्त्य गरौं : शिक्षामन्त्री

    काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्वजनिक विद्यालयहरुमा सिकाइ केन्द्रित क्रान्ति आवश्यक रहेको बताएका छन् । घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटीको अन्त्य हुनुपर्नेमा उनको जोड थियो । सरकारले ०७६ देखि ०८५ साललाई...बाँकी

    नीलबाराही माविकी प्रअ नेपाल सम्मानित

    काठमाडौं । सार्वजनिक विद्यालयको सुधारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै काठमाडौं कालिमाटी स्थित नीलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. जानुका पौडेल नेपाल सम्मानित भएकी छन् । शिक्षा पत्रकार समूहले आफ्नो २० औं साधरण सभा एवं १० औं...बाँकी

    प्रधानाध्यापकविरुद्ध भ्रष्टाचारका चार मुद्दा

    काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाने माध्यमिक विद्यालय, सिरानचोक १ गोरखाका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध भ्रष्टाचारका चारमुद्दा दायर गरेको छ ।  साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि तथा मर्मत शीर्षकमा प्राप्त रकम हिनामिना ३ लाख...बाँकी

    स्ववियु चुनाव अनिश्चितकालका लागि सर्‍यो

      काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चित कालका लागि सारेको छ । त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै तुनावको मिति अनिश्चित कालका...बाँकी

    भवन निर्माण र छात्रवृत्तिको रकम झ्वाम पार्ने विव्यस अध्यक्ष विरुद्द मुद्दा

      काठमाडौं । भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...बाँकी

    सरकारले भक्तपुर खरिपाटीका त्रसित स्थानीयका लागि घरदैलो अभियान गर्दै

    काठमाडौं । सरकारले चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका १ सय ७५ जना नेपाली राखिएको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा  घरदैलो अभियान शुरु गरेको छ । खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन शुरु गर्दादेखि नै आफूहरुमा भाइरसको संक्रमण फैलिने...बाँकी

    शिक्षा पत्रकार समूहको अध्यक्षमा अधिकारी

    काठमाडौं । शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् । समूहको दशौं अधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार शेषकान्त पण्डितलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा मात्रै भएको निर्वाचनमा अधिकारीले २२...बाँकी

    समयमै पुग्यो प्रहरी : सानोठिमीमा चोरी गर्दागर्दै सामातिए लिम्बु र तामाङ

    प्रहरीलाई प्राय: घटना घटेपछि पुग्ने गरेको आरोप लाग्ने गर्छ तर सोमवार भने घटना हुँदाहुँदै प्रहरी पुगेको छ र अपराधी पक्राउ समेत परेको खबर छ । मध्यपुर थिमी-२ सानोठिमीमास्थित ममता श्रेष्ठको २ तल्ले घरको भुई तल्लामा...बाँकी

    ६० लाख ठगेको आरोपमा ठिमीबाट दुईजना पक्राउ

    अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका-२ पयुपाटा कुँवर टोल घर...बाँकी