News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    इतिहास रच्दै मछिन्द्र क्लव बन्यो लिग च्याम्पियन

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीका खेलाडीले गरेको आत्मघाती गोल मद्दतमा मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । मछिन्द्रले लिगको...बाँकी

    सांसद प्रेम सुवालको आरोप – प्रधानमन्त्री ठगहरुको घेरामा परे

    नेमकिपा सचिव समेत रहेका प्रतिनिधि सभाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई ठगहरुले घेरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली ठगहरुको चंगुलमा परेको उनको भनाइ छ । शनिवार प्रम ओलीले आफ्नो दुई वर्षे कार्य समिक्षा संसदमा...बाँकी

    प्रधानमन्त्री ओलीले संसदमा खोले चीनबाट उद्धार गरिने नेपालीलाई भक्तपुरमै राख्नुपर्ने कारण

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस प्रभावित चीनको वुहान क्षेत्रबाट उद्धार गरि नेपाल ल्याउन लागेका नेपालीलाई भक्तपुर राख्नुपर्ने कारण खुलासा गरेका छन् । उनले भक्तपुर आफ्नो जिल्ला भएका कारण भक्तपुरमा राख्न लागिएको बताएका हुन् ।...बाँकी

    यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदलिदिने निश्चित भएको दाबी गरेका छन् । संघीय संसद् प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा शनिबार उनले एमसीसीले नेपालको अर्थतन्त्र र ऊर्जा उपयोगको तस्बिर बदलिदिने दाबी...बाँकी

    संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको २ बर्ष उपलब्धीबारे अहिले संसदमा सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिहान ११ बजे देखि सम्बोधन गरिरहेका छन् । यसअघि हिजै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम...बाँकी

    चन्द्रमामा जाने नयाँ अन्तरिक्षयात्रीको आवश्यकता !

    विश्वभरिका केटाकेटी तथा वयस्क सबैले अन्तरिक्षको भ्रमणमा जाने सपना देख्ने गर्छन्।विगत आधा शताब्दीमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको छ।नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र त्यसपछि अर्को पुरुष...बाँकी

    गोर्खा भर्तीबारे ‘सन्धि पुनरवलोकन माग गर्दै नेपालद्वारा ब्रिटेनलाई पत्र’

    गोर्खा भर्तीबारे सात दशकभन्दा पहिले नेपाल, भारत र ब्रिटेनबीच भएको एउटा त्रिपक्षीय सन्धिको पुनरवलोकन गर्न माग गर्दै नेपालले ब्रिटेनलाई औपचारिक पत्र पठाएको देखिएको छ।दुईदिन अघि परराष्ट्र मन्त्रालयले काठमाण्डूस्थित ब्रिटिश राजदूतावासलाई पठाएको पत्रमा नेपालले त्रिपक्षीय सन्धिको...बाँकी

    राँची लानुपर्ने मान्छेलाई प्रधानमन्त्रीले सल्लाहकार बनाए : सांसद किराती

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका भोजपुरबाट संघीय सांसद सुदन किरातीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाएर गल्ती भएको उनको...बाँकी

    १६ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ पुगे

    काठमाडौं । सरकारले १६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले १६ जना सहसचिवको सरुवा गरेको हो । सरुवा हुने सहसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका...बाँकी

    प्रणय दिवसको दिन प्रदेश मन्त्रीको प्रतिबद्धता : वैशाखबाट भक्तपुर अस्पतालमा आइसीयु

    प्रणय दिवसको दिन बागमती प्रदेश सरकारका सामाजिक विकाश मन्त्री युवराज दुलाल ‘शरद’ले भक्तपुर अस्पताललाई आइसीयुयुक्त बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) संचालनमा सहयोग गर्ने उनले प्रतिवद्धता प्रकट गरेका हुन् ।...बाँकी