News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    डगम्याटिक कम्युनिष्ट बनाउने पक्षमा भएको भए म अहिले पनि मोटो मशालमै हुन्थे : प्रचण्ड

    सबै भन्दा पहिला ०५२ साल फागु १ गतेबाट शुरु गरिएको जनयुद्धको २४ बर्ष पुरा भएर २५ बर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शन्तिप्रकृयामा प्रवेश गरेको पनि १४ बर्ष पुरा भएको छ । हामी...बाँकी

    यही फागुन २, ३ र ४ गते भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी हुँदै

    भक्तपुर । भक्तपुरको कमलविनायकस्थित लामगाल चउरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ । फागुन २, ३ र ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनमीमा विभिन्न विधाका ३ लाख बढी पुस्तकहरु उपलब्ध हुने आयोजक आरम्भ नेपालले जनाएको...बाँकी

    किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित

    ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ।किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो।महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले ल्याएको किशोरावस्थामा यौनबाट टाढा बस्न प्रोत्साहित गर्ने कार्यक्रमको...बाँकी

    चीनमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणले पायो औपचारिक नाम

    विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ। अब त्यो रोगलाई कोभिड-१९ (Covid-19) भनिनेछ।”हामीसँग अब उक्त रोगको नाम छ,” सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले जिनिभामा संवाददाताहरूलाई भने, “त्यो कोभिड-१९ हो।”...बाँकी

    जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली पनि सहभागी हुँदै

    काठमाडौं । सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक वर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि...बाँकी

    जनयुद्ध दिवसमा सार्वजनिक विदा

    बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सरकारी विदाको घोषणा गरेको छ। गाउँपालिकाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने जनाएको छ। ताराखोला गाउँपालिका जनयुद्धको उदगम...बाँकी

    अमेरिका माथि नेपालको किर्तिमानी जित

    काठमाडौं । सन्दीप लामिछाने ६ विकेट लिएको खेलमा नेपालले अमेरिकामाथि किर्तिमानी जित हात पारेको छ । यो जितसँगै आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा नेपालले दोस्रो जित हात पारेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा...बाँकी

    सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, भेटिए मिल्दा लक्षणका बिरामी

    सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग...बाँकी

    नवलपरासीमा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु

    नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटारस्थित छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा गएराति दुर्घटना भएको प्रहरीले...बाँकी

    रामेश्वर फुयाँल बने बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री

    काठमाडौं ।  वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा...बाँकी