News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    क्वारेन्टाइन राख्ने विषयमा भक्तपुरमा स्थानीयवासी र प्रहरीबीच झडप

    भक्तपुर । चीनबाट फर्कने नेपालीहरुका लागि क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर नगरकोटमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो । झडपमा दुवैतर्फ सामान्य घाइते भएको बताइएको छ ।...बाँकी

    ए डिभिजन लिगमा आज ३ खेल हुँदै

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग शनिबार सकिँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब शनिबार खेल्दैछन् । त्यसअघि शुक्रबार १३औं चरणको ३ खेल हुनेछ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब उपाधि होडबाट...बाँकी

    प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका हुन्...बाँकी

    तीन देशका राजदूतद्वारा राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश

    काठमाडौं । नेपालका लागि विभिन्न तीन देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यलय शितलनिवासमा विहीबार नेपालका लागि गणतन्त्र आयरल्याण्डका राजदूत ब्रेन्डन वार्ड, गणतन्त्र अर्मेनियाका राजदूत अर्मेन मर्तीरोस्यान र आइसल्याण्डका...बाँकी

    पूर्व प्रधानसेनापति क्षेत्रीको भ्रष्टाचारको उजुरीमा संसदीय समितिको छानविन

    काठमाडौं । नेपाली सेनाका पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीको कार्यकालमा अर्बौ रुपैयाँको भ्रष्टाचार भएको उजुरीमाथि सुनुवाई गर्दै संसदको एक समितिका छानविनका लागि राय पेश भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको कार्यदलले उजुरीमाथि...बाँकी

    अरनिको सभाभवन निर्माणस्थल परिसरमा सरसफाई

    भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं ६ मा अवस्थित अरनिको सभाभवन निर्णाणस्थलमा सरसफाई गरिएको छ । भक्तपुर नगरपालिकाले नगरलाई सुन्दर, स्वच्छ र सफा राख्नको लागि आफ्नो ठाउँ आपैm सफा गरौं भन्ने उद्देश्यले विगत २०७४...बाँकी

    भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने प्रस्ताव भक्तपुर नगरसभाबाट पारित

    भक्तपुर । भक्तपुर नगरपालिकाको छैटौं नगरसभाले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बिहीबार नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरसभाले औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी प्रस्तावका साथै आ.व. २०७३/७४ र २०७४/७५ को बेरुजु...बाँकी

    यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय

    काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ २७ र २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका १६ वटा निर्णय सार्वजनिक गरेका छन् । हेर्नुहोस् मन्त्रिपरिषद्का निर्णय 1...बाँकी

    सरकारले भक्तपुरमा कोरोना भाइरस फैलाउन खोजेको भन्दै तरुण दलले निकाल्यो मसाल जुलुस

    नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल भक्तपुरले सरकार बिरुद्ध मसाल जुलुस गरेको छ । विहीवार साँझ ठिमीमा मशाल जुलुस गरिएको हो । बहाखा बजारबाट शुरु भएको मसाल जुलुसमा नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापा...बाँकी

    शिक्षक परीक्षामा नयाँ व्यवस्था, हेर्नुहोस् परिवर्तित पाठ्यक्रम

    भक्तपुर । शिक्षक बन्न अब बस्तुगत र विषयगत परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । आयोगले नयाँ पाठ्यक्रम पारित गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि शिक्षा सम्बन्धि आधारभूत ज्ञान र ऐन नियमबाट मात्रै प्रश्न सोधिने...बाँकी