काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले नेपाललाई ३६ रनको भिनो लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको हो । अमेरिकाविरुद्ध नेपालका...बाँकी
भक्तपुर जिल्लाकै सबैभन्दा जेठो नगरपालिका भक्तपुर नगरपालिकाको छैटौं नगरसभा शुरु भएको छ । मंगलवार नगरपालिकाको सभाहलमा छैटौं नगरसभाको उद्घाटन भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छे रोहितले छैटौं...बाँकी
bhaktapur bhaktapur municipality bijukchhe नारायणमान बिजुक्छे“ भक्तपुर नयाँ दिल्ली । भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ ।७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले...बाँकी
काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ज्ञवालीलाई बढुवा गरेको छ । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई...बाँकी
भक्तपुर । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुबे प्रान्तबाट उद्धार गरी ल्याइने नेपालीहरूलाई काठमाण्डू उपत्यकाका विभिन्न चार स्थानमा ‘क्वारन्टीन’ मा राख्ने सरकारको योजना छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणस्थित तालिम केन्द्रसहित ती स्थानमा पूर्वाधार...बाँकी
changu कोरोना भाइरस खरिपाटी भक्तपुर अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्।कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्रवार जीएमटी ९:१२ बजे काजकस्तानको मैदानमा अवतरण गरेको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा ३२८...बाँकी
बिक्रम सम्बत १८२६ कात्तिक सम्म भक्तपुर बेग्लै राज्य थियो । सोही वर्ष मङ्सिर १ गते यो तत्कालिन गोर्खा राज्यको एकीकरणमा परेको थियो । गोर्खाली राजा पृथ्वी नारायण शाहले भक्तपुरका तत्कालिन राजा रणजीत मल्ल आफ्नै मित...बाँकी
sanjeep ghimire संजीप शुभचिन्तक काठमाडौं । ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनका छोराले बताएका छन् । उनी कसैको सहारा बिना हिंड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् । तीन...बाँकी
काठमाडौं । महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गरिएको छ ।पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गरिएको पशुपति क्षेत्र विकास कोषले...बाँकी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका छन् । भेटमा उनले कोटा वृद्धि भएमा...बाँकी