विश्वभरिका केटाकेटी तथा वयस्क सबैले अन्तरिक्षको भ्रमणमा जाने सपना देख्ने गर्छन्।विगत आधा शताब्दीमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको छ।नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र त्यसपछि अर्को पुरुष...बाँकी
गोर्खा भर्तीबारे सात दशकभन्दा पहिले नेपाल, भारत र ब्रिटेनबीच भएको एउटा त्रिपक्षीय सन्धिको पुनरवलोकन गर्न माग गर्दै नेपालले ब्रिटेनलाई औपचारिक पत्र पठाएको देखिएको छ।दुईदिन अघि परराष्ट्र मन्त्रालयले काठमाण्डूस्थित ब्रिटिश राजदूतावासलाई पठाएको पत्रमा नेपालले त्रिपक्षीय सन्धिको...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका भोजपुरबाट संघीय सांसद सुदन किरातीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाएर गल्ती भएको उनको...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
काठमाडौं । सरकारले १६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले १६ जना सहसचिवको सरुवा गरेको हो । सरुवा हुने सहसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका...बाँकी
प्रणय दिवसको दिन बागमती प्रदेश सरकारका सामाजिक विकाश मन्त्री युवराज दुलाल ‘शरद’ले भक्तपुर अस्पताललाई आइसीयुयुक्त बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) संचालनमा सहयोग गर्ने उनले प्रतिवद्धता प्रकट गरेका हुन् ।...बाँकी
bhaktapur milan suwal sumitra gautam युवराज दुलाल 'शरद'
भक्तपुर । चीनबाट फर्कने नेपालीहरुका लागि क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर नगरकोटमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो । झडपमा दुवैतर्फ सामान्य घाइते भएको बताइएको छ ।...बाँकी
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग शनिबार सकिँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब शनिबार खेल्दैछन् । त्यसअघि शुक्रबार १३औं चरणको ३ खेल हुनेछ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब उपाधि होडबाट...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका हुन्...बाँकी
काठमाडौं । नेपालका लागि विभिन्न तीन देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यलय शितलनिवासमा विहीबार नेपालका लागि गणतन्त्र आयरल्याण्डका राजदूत ब्रेन्डन वार्ड, गणतन्त्र अर्मेनियाका राजदूत अर्मेन मर्तीरोस्यान र आइसल्याण्डका...बाँकी
काठमाडौं । नेपाली सेनाका पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीको कार्यकालमा अर्बौ रुपैयाँको भ्रष्टाचार भएको उजुरीमाथि सुनुवाई गर्दै संसदको एक समितिका छानविनका लागि राय पेश भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको कार्यदलले उजुरीमाथि...बाँकी