कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चीनले दिने अनुमति “ससर्त” हुने जानकारी नेपाल सरकारका एक वरिष्ठ अधिकारीले दिएका छन्।राष्ट्रिय मानव अधिकार आयोगले चीनमा अलपत्र परेका नेपाली नागरिकको उद्धारसम्बन्धी जानकारी...बाँकी
भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ।तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न ‘एक्जिट पोल’ले देखाएका छन्।मतदान सम्पन्न भएपछि...बाँकी
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशलाई थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न गरेको आदेश उच्च अदालत, पाटनले बदर गरेको हो । अदालत स्रोतका...बाँकी
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लव पुनः शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको अन्तिम खेलमा मछिन्द्र क्लवले संकटा क्लवमाथि ३—१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समा...बाँकी
काठमाडौँ। त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको कफि सफमा आगलागी भएको विमानस्थलका एसपी दान बहादुर मल्लले जानकारी दिए । टर्मिनलको यात्रु प्रतिक्षालयमा पनि आगलागी छ । उनका आनुसार आगलागी के कारणले लाग्यो अनुसन्धान हुँदैछ...बाँकी
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरुका लागि सक्नेजति सबै सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । आफ्नो ठाउँ र देशकै प्रतिष्ठा बढाउने खेलाडीको बृत्ती विकाशमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उनले बताएका हुन् । भक्तपुर...बाँकी
bhaktapur bhaktapur municipality mayor sunil prajapati ललितपुरको सानेपास्थित निवासमा पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुनाको हत्या भएको छ । सोमबार बिहानै उनको हत्या भएको हो । बिहान घर बाहिर रहेका पूर्वसचिव कार्कीले फर्कदा श्रीमती मुना घरमै अचेत अवस्थामा फेला पारेपछि अस्पताल प्[उर्याएका...बाँकी
काठमाडौं । शिक्षाविद् केदारभक्त माथेमाले विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने बताएका छन् ।विव्यसलाई खारेज गरेर विद्यालयहरुमा बोर्ड अफ ट्रस्टि बनाइनुपर्ने उनको भनाइ छ । ‘विव्यस खारेज गरिदिए हुन्छ । विव्यस अहिले प्रअको क्याविनेट जस्तो मात्रै...बाँकी
भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अस्थायी शिक्षक र राहत दरबन्दीमा कार्यरत शिक्षक भिन्दाभिन्दै भएको जनाएको छ । सोमबार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई पत्र लेख्दै इकाईले अस्थायी शिक्षकको हकमा लागु...बाँकी
काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजीपी) टुङ्गो लगाउन आज ,(सोमबार) बसेको मन्त्रिपरिषद बैठकले कुनै निर्णय गर्न सकेन । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपी छनोट गर्न नसकेको हो । आईजीपी नियुक्तिका लागि मंगलबार...बाँकी