News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मनोरञ्जन, मुख्य समाचार

    रङ्गशाला बनाउन ठेला पसलमा व्यापार

    रङ्गशाला बनाउन सघाउ होस् भनेर आईतबारबाट ठेला पसल सञ्चालन गरेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन सो पसल संचालन गरि सानो व्यापार थालेको हो । धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा बनाउँदै रङ्गशाला हेर्न...बाँकी

    राज्यकै केही सञ्चालकहरूको मिलुवा भएपछि महिलाले के न्याय पाउनु र तिनको इज्जत कसरी जोगिनु ?

    भारतको तेलंगाना राज्यअन्तर्गतको हैदराबाद सहरमा नोभेम्बर २७ को राति पशु चिकित्सक युवतीको अपहरणपछि सामूहिक बलात्कार र त्यसपछि हत्या हुन्छ। त्यतिले पनि नपुगेर अपराधको प्रमाण मेटाउनकै लागि शव जलाइन्छ। साढे नौ बजे रातिसम्म जीवित युवतीले पीडाको...बाँकी

    अब नासाले खोल्ने भए अन्तरिक्षमा होटेल

    विश्वोको विभिन्न ठाउँमा यात्रुका लागि होटेल भए सरि अन्तरिक्षमा पनि होटेलको सुविधा हुने भएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा होटल बनाउने निर्णय गरेको हो । तर,अचम्म कुरा के छ भने यो होटल मानिसका लागि...बाँकी

    नेपालमा सहयोग गर्न शक्ति राष्ट्रबीच प्रतिस्पर्धा : चीनले बाइक दिंदा अमेरिकाले दियो हेलिकप्टर

    नेपालका सुरक्षा निकायलाई सहयोग गर्ने विषयमा शक्ति राष्ट्रहरुबीच प्रतिस्पर्धा नै चलेको छ । चीनले मंगलबार मात्र मोटरसाइकल हस्तान्तरण गरेको समाचार सार्वजनिक भैरहदा शक्ति राष्ट्र अमेरिकाले स्काई ट्रक (हेलिकप्टर)नै सहयोग गरेको छ । चीनले महानगरीय प्रहरी...बाँकी

    नेपाल आइडल सिजन–३ को थालनी आजबाट

    ‘नेपाल आइडल’ सिजन–३ विहिवार यानी आजबाट सुरू हुने भएको छ । आयोजकले अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेर आजबाट प्रशारण थाल्न लागेको हो । नेपाल आइडल’ सिजन–३ मा पहिलेकै निर्णायकहरु रहेका छन् : न्ह्यु वज्राचार्य,...बाँकी

    भक्तपुर नगरपालिकाले शिक्षामा पक्षपातपूर्ण व्यवहार गरिरहेको सांसद बस्नेतको आरोप

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनताको राम्रो काममा नेकपाको सधै साथ् रहने बताएका छन् । राम्रो काम गर्दा बाधा अड्चन आए नेकपालाई सम्झन समेत उनले आह्वान गरेका हुन्...बाँकी

    ४५ औँ दीक्षान्त समारोह आज हुँदै

    आज त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोह हुँदै छ। त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह पुल्चोकको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा हुने जनाएको छ। यसअघि त्रिविले कीर्तिपुर र दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त समारोह पछिल्लो केही वर्षदेखि...बाँकी

    प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणमा वडाध्यक्षकै संलग्नताको आरोप

    रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ । बुधवार साँझ कार्यालयको काम सकेर निवास तर्फ फर्कदै गर्दा राडी बजार नजिक उनी आक्रमणमा परेका हुन् । उनलाई आठविसकोट नगरपालिकाकै वडा...बाँकी

    प्रमुख प्रशासकिय अधिकृतमाथि आक्रमण

    रुकुम पश्चिमको आठविसकाेट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमाथि सांघातिक आक्रमण भएको छ । प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीमाथि आक्रमण भएको हो । केसीको टाउकोमा गहिरो घाउ लागेको छ । विस्तृत विवरण आउन बाँकी छ । प्रमुख...बाँकी

    भारी सवारी साधन निषेध गर्न भक्तपुर नगरपालिकालाई बिजुक्छे र सुवालको सुझाव

    भक्तपुर जिल्लाकै जेठो नगरपालिका पुस २ गते ७० औं वर्षमा प्रवेश गरेको छ । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको अवसरमा बुधवार विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ । बुधबार नगरपालिकाको सभाकक्षमा जनप्रतिनिधि र कर्मचारीबीच...बाँकी