News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    ब्राउनसुगरसहित दुई जना पक्राउ

    धरानबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित उनीहरुलाई समातिएको हो । प्रहरीको नियन्त्रणमा आएका झापा मेचीनगर नगरपालिका-४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका-६ बस्ने २६ वर्षीय...बाँकी

    विद्यार्थीलाई किताबी किरा होइन व्यवहारिक ज्ञान देउ

    समाजको चियोचर्चा गर्ने विषय हो, सामाजिक शिक्षा । सामाजिक विषयमा समाजको विषयवस्तुलाई मात्र समितिएको हुँदैन । यसमा देशविदेश, भूगोल, इतिहास आदि विषयहरु पनि सामेल गरिएको हुन्छ । सामाजिक शिक्षा किताबमा मात्र सिमित हुने विषय होइन...बाँकी

    फिक्वेन्सी लिलामी रोक्न सीजी सर्वोच्चमा

    सीजी कम्युनिकेसन प्रालिले फिक्वेन्सी लिलामीसम्बन्धी सूचना खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंसिर १८ गते जारी फिक्वेन्सी लिलामीसम्बन्धी सूचनामा रिट दायर गरेको हो । सीजी कम्युनिकेसन प्रालिले ९००,...बाँकी

    जाडोमा कोठा न्यानो बनाउन कोइला बालेर सुतेका आमाछोराको निसास्सिएर मृत्यु

    जाडोमा कोठा न्यानो बनाउन आगो चाहिन्छ तर त्यहि आगो कहिलेकाही काल बन्न सक्ने कुरामा सचेत हुनुपर्ने देखिन्छ । काठमाडौंकै कीर्तिपुरमा कोठा न्यानो बनाउन कोइला बालेर सुतेका आमाछोरा दुबैजनाको ज्यान गएको छ । दुई जनाको सुतेकै...बाँकी

    दुर्घटना अपडेट : ज्यान गुमाउनेमा सिन्धुपाल्चोकका सबैभन्दा बढी

    भक्तपुरको सूर्यविनायक र जगातीको बीचमा पर्ने आदर्श चोकबाट चालक सहित ३२ यात्रु बोकेर दोलखाको कालिञ्चोक तीर्थ यात्रामा निस्केको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ । ज्यान जानेमा धेरैजसो...बाँकी

    रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई : आज संयुक्त श्रदाञ्जली हुने

    चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ । भट्टराईलाई राति १० : २० बजे...बाँकी

    निजी विद्यालयका प्रअलाई बोलाएर नगर प्रमुखले भने-‘व्यापारीकरणका कारण शिक्षामा बाधा’

    भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरणका कारण गरिव जनतालाई शिक्षा आर्जन गर्न बाधा पुगिरहेको बताएका छन् । आइतबार भक्तपुर नगरपालिका भित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेलालाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका...बाँकी

    अध्यक्षद्वय प्रचण्ड-ओलीले खोले भक्तपुर पराजयको प्रष्ट कारण : पढ्नुस् प्रतिवेदनको पूर्णपाठ

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समतिको बैठक शुरु भएको छ । आइतवार शुरु भएको बैठकमा अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले संयुक्त राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदन माथि सोमवार छलफल...बाँकी

    विवाहको भोलीपल्टै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    विवाहको भोलिपल्टै पत्नीको हत्या गरिएको खबर पत्याउन गार्है पर्छ तर धादिङका एक युवकले यस्तै अपत्यारिलो अपराध गरेको आरोप छ । धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरलाइ विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका अभियोग लागेको...बाँकी

    दुर्घटना अपडेट : मृतकको संख्या १५ पुग्यो, केएमसीमा गुम्यो चिनुको ज्यान

    दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरी भक्तपुर फर्कदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । आइतवार विहान सिन्धुपाल्चोकको ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सवार १४ यात्रुको मृत्यु भएको थियो भने...बाँकी