News Portal

  • गृहपृष्ठ Uncategorized, भक्तपुर, मुख्य समाचार, समाचार

    चीनबाट फर्काइने नेपालीलाई भक्तपुरमा राख्न नदिने स्थानीय नेताहरुको उद्घोष

    भक्तपुर । भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्न नदिने बताएका छन् । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर्काउन लागेको नेपालीलाई उपत्यकामै...बाँकी

    कांग्रेसद्वारा तेस्रो पटक पनि संसद अवरुद्ध

    काठमाड ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ । आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा प्रतिवादी बनाइएपछि...बाँकी

    अवैध यौन सम्बन्धले गयो ज्यान

    विराटनगर ।  दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनुपरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा हत्या गरी बेवारिस अवस्थामा फेला पारेको थियो । महिलाको ज्यान...बाँकी

    बालकोट घर भइ अमेरिका बस्ने प्रा.डा. दाहालको अनुभवको अनुभूतिहरु सार्वजनिक

    काठमाडौँ । भक्तपुरको बालकोट घर भइ अमेरिकामा बस्दै आएका साहित्यकार प्रा.डा. दुर्गा दाहालको कवितासङ्ग्रह अनुभवका अनुभूतिहरू र गीति श्रव्य चक्का माया सार्वजनिक भएको छ । काठमाडौँको अनामनगरस्थित एक समारोहकाबीच दाहालका दुई कृति सार्वजनिक गरिएको हो...बाँकी

    शिक्षा मन्त्रीको नेतृत्वमा संचालित नेपालकै एकमात्र कम्युन ‘आधारशीला’ १७ औं वर्षमा प्रवेश

    सिद्धान्त अनुसार कम्युनिष्टहरु कम्युनका हिमायती हुनुपर्नेमा नेपालको कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताहरुले यसलाई व्यवहारमा बिर्सिएको देखिन्छ । तर, नेपालमा एउटा कम्युनिष्ट कम्युन भने अहिले पनि अस्तित्वमा रहेको छ । शनिवार यसले आफ्नो १७ औं वर्षगाँठ मनाउन समेत...बाँकी

    गाडीले तार चुडालेपछि कटुन्जे क्षेत्र अन्धकार

    गाडीले बिजुलीको तार चुडालेपछि कटुन्जे क्षेत्र अन्धकार बनेको छ । सूर्यविनायक नगरपालिकाको कार्यलय नजिक तार चुडिएका कारण बिजुली बन्द भएको हो । नेपाल विद्युत प्राधिकरणको भक्तपुर वितरण केन्द्रले जनाए अनुसार घटनास्थलमा प्राविधिक पुगिसकेका छन् ।...बाँकी

    सय वर्षभन्दा पहिले यसरी सुरु गरिएको थियो नेपालमा टेलिफोन सेवा

    नेपालको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत बुधवार १६औँ वार्षिक उत्सव मनायो। नेपाल टेलिकमका रूपमा चिनिएको र ९० प्रतिशतभन्दा बढी सरकारको स्वामित्व रहेको कम्पनीले १६औँ वार्षिक उत्सव मनाए पनि यो कम्पनी १६...बाँकी

    नेपालसँग अमेरिका पराजित

    काठमाडौं ।  आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालसँग अमेरिका पराजित भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा  पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध  ३५ रनको जित निकालेको हो। अमेरिकाले टस जितेर...बाँकी

    समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौँ ।  सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्री वर्षमान पुन ‘अनन्त’ले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा छलफलमा मन्त्री पुनले विगतमा राजनीतिक अस्थिरता र...बाँकी

    डेब्यू खेलमै कुशलको कीर्तिमान

    काठमाडौँ । कुशल मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। उनले १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्दै यसअघिको रोहितकुमार पौडेलको रेकर्डसमेत तोडेका हुन्। आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा...बाँकी