News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    महिना दिनपछि बल्ल चितवनमा नयाँ एसपीको सरुवा

    काठमाडौं । विगत १ महिनादेखि नेतृत्वविहीन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका लागि प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी उपरीक्षक (एसपी) खटाएको छ ।प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुखको रुपमा एसपी नान्तीराज गुरुङलाई पठाएको छ । यसअघि...बाँकी

    आफ्नै छोरीमाथि ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बावु पक्राउ

    अमरगढी । डडेल्धुरामा एक व्यक्ति विगत ६ वर्षदेखि आफ्नै छोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्ने व्यक्ति गन्यापधुरा गाउँपालिका घर भएका एक पुरुष छन् । उनले आफ्नी...बाँकी

    सरकारले सीजी टेलिकम अनुमति पत्र खारेज गर्यो

    काठमाडौं। सरकारले चौधरी ग्रुपको सीजी कम्युनिकेशन (टेलिकम) प्रालिलाई प्रदान गरिएको दूरसञ्चार अनुमति पत्र खारेज गरिदिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी सीजी कम्युनिकेशनलाई प्रदान गरिएको लाइसेन्स खारेज...बाँकी

    महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

    महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।...बाँकी

    नेपालमै बनेको बजाजको ‘डोमिनार’ बाइकको विक्री शुरू, यस्ता छन् विशेषता

    काठमाडौं । नेपालमै एसेम्बल भएको बजाजको ‘डोमिनार–४००’ बाइकको विक्री शुरू भएको छ । यो ‘डोमिनार ४००’ हाल टेकुस्थित शोरूमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । यो मोटरसाइकल भारतमा बनेको भन्दा सस्तो भएको बजाजको नेपालका लागि...बाँकी

    कांग्रेस सांसद चौधरीले ठगेको भन्दै संसद सचिवालयमै उजुरी

    काठमाडौं । प्रतिनिधिसभाकी कांग्रेस सांसद पार्वता डिसी चौधरीले ठगी गरेको भन्दै संसद सचिवालयमै उजुरी परेको छ । दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले सांसद चौधरीले आठ लाख रुपैंयाँ...बाँकी

    भारतमा चिकेन बिरयानी भन्दै कागको बिरयानी बेचियो

    भारतको तमिलनाडुमा एकजना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ । सडक किनारमा राखिएको त्यस्तो पसलमा कुखुराको मासु भनेर स्वाद मानेर खाएका उपभोक्ताले कागको मासु खाएका हुन् । तमिलनाडुको रामेश्वरमस्थित...बाँकी

    विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो

      पश्चिमी केन्यामा एउटा विद्यालयमा १४ भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालय सोमवार अपराह्ण उक्त घटना भएको थियो। छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा...बाँकी

    तेस्रो लिङ्गीसंग सेक्सपछि हत्या : मोबाइलले खोल्यो रहस्य, पाँच सार्वजनिक

    मकवानपुर । हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन...बाँकी

    वडाध्यक्षको विभत्स हत्या

    अछाम । अछाममा एक जनप्रतिनिधिको विभत्स हत्या भएको छ । पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको बिभत्स हत्या भएको हो । ४० वर्षीय धामीको शव क्षतविक्षत अवस्थामा फेला परेकोले हत्या गरेर...बाँकी