News Portal

  • गाडीले तार चुडालेपछि कटुन्जे क्षेत्र अन्धकार

    भक्तपुर, २५ माघ
    ७९९ पटक
    भक्तपुर, २५ माघ

    गाडीले बिजुलीको तार चुडालेपछि कटुन्जे क्षेत्र अन्धकार बनेको छ । सूर्यविनायक नगरपालिकाको कार्यलय नजिक तार चुडिएका कारण बिजुली बन्द भएको हो ।

    नेपाल विद्युत प्राधिकरणको भक्तपुर वितरण केन्द्रले जनाए अनुसार घटनास्थलमा प्राविधिक पुगिसकेका छन् । ११ बजेभित्र नै बिजुली सुचारू हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...