News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    यी हुन् मन्त्रिपरिषद्‍ले गरेका २३ निर्णय (सूचीसहित)

    काठमाडौं । सरकारले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ । २०७६ सालको माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । विहीवार आयोजित...बाँकी

    सरस्वतीलाई ६-१ ले हराउँदै मछिन्द्र शीर्ष स्थानमा

    काठमाडौं । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा रहेको सरस्वती युथ क्लबलाई ६(१ को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । ११ खेलबाट मछिन्द्रले २५...बाँकी

    पत्रकारले लाइसेन्स लिनुपर्ने बुँदा हटाएर मिडिया काउन्सिल विधेयक पारित

    काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पेश गरेको प्रस्तावअनुसार सर्वसम्मत रुपमा विधेयक पारित भएको हो ।...बाँकी

    आफ्नै अस्पतालमा प्रदेश सरकारले यसरी चलायो डोजर (फोटोसहित)

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको बिकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन थालेको छ । पटक पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न ब्यबसायीलाई आग्रह गरेपनि अटेर...बाँकी

    नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा जागिरका लागि दरखास्त आह्वान

    नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने माथिल्लो पद अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा आवेदन फारम खुलाएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले बिहीवार एक सूचना जारी गर्दै जागिरका लागि विज्ञापन...बाँकी

    अध्यक्ष बिजुक्छेँले गरे ३ दिने शैक्षिक प्रदर्शनीको उद्घाटन

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको उद्घाटन गरिएको छ । बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले...बाँकी

    कांग्रेसको प्रश्नः माधव नेपालको निर्णय, गच्छदारलाई मुद्दा ?

    काठमाडौं ।  नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई उन्मुक्ति दिएर एक जना मन्त्री विजय गच्छदारलाई मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाएको छ। बुधबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमा रहेको ललिता निवासको जग्गा...बाँकी

    भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङविरुद्ध ५० करोड बिगोका दुई भ्रष्टाचार मुद्दा

    काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक अर्थात भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका मालिक मीनबहादुर गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई मुद्दा दर्ता भएका छन्। बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चालक गुरुङविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...बाँकी

    वार्डेन र अध्यक्षहरुको भक्तपुरमा भेला : संरक्षण जनताको हित भन्दा माथि नहुने मन्त्रीको भनाई

    बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संरक्षण जनताको हित भन्दा माथि हुन नसक्ने बताएका छन् । देशभरका वार्डेन र मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका अध्यक्षहरुको भेलालाई भक्तपुरमा सम्बोधन गर्दै मन्त्री बस्नेतले जैविक विविधता संरक्षणको नाममा जनताले...बाँकी

    नेपाल घरेलु मैदानमा ओमानसँग पराजित

    काठमाडौं । विश्वकप क्रिकेट लिग २ खेलमा ओमानले नेपाललाई १८ रनले पराजित भएको छ।टस हारेर ब्याटिङ गर्न उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको थियो। ४६.५ ओभरमा १७९ रन...बाँकी