News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिता हुने

    भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिताको आयोजना हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा धिमेबाजा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७७ वटा सांस्कृतिक समुह सहभागी हुने नगरपालिकाले जनाएको छ । प्रतिस्पर्धी समुहले धिमे...बाँकी

    गुप्ताङ्ग काटेर आगो लगाई बीभत्स हत्याको कारण केवल रक्सी : २ अभियुक्त सार्वजनिक

    झापामा गत माघ २० गते भएको बीभत्स हत्यामा संलग्नहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड २ मा बिभत्स हत्या गरिएका ४० वर्षीय भारतीय नागरिक सुवास शेखको हत्यामा संलग्न भएको आरोपमा २ स्थानीय युवाहरुलाई प्रहरीले शुक्रवार...बाँकी

    जहाजको समस्या होइन,क्वारेन्टाइन स्थल तयार हुनासाथ आफ्ना नागरिक ल्याउछौ : प्रवक्ता बाँस्कोटा

    सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चीनको नोभेल कोरोना भाइरस प्रभावित वुहान क्षेत्रमा रहेका नेपालीबारे सरकार अत्यन्तै संवेदनशील रहेको बताएका छन् । परिवारको चिन्ता स्वाभाविक भएको भन्दै प्रवक्ता बाँस्कोटाले सरकार समेत यस विषयमा अत्यन्तै संवेदनशील र सजग...बाँकी

    चीनमा रहेका नेपालीका अभिभावकको प्रश्नः हाम्रा छोराछोरी बिरामी बनून् भनेर कुरेको ?

    कोरोनाभाइरस शुरू भएको चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै त्यहाँ रहेका नेपालीहरूका आफन्तले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर उनीहरूले आक्रोश व्यक्त गरेका...बाँकी

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोगमा सफाइ

    अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट अन्तत: राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी जोगिएका हुन्। शक्तिको...बाँकी

    वुहानमा नवजात शिशुलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि

    चीनको वुहानमा एक नवजात शिशुमा ३० घण्टाभित्रै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।चीनमा फैलिएको सङ्क्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरका व्यक्ति भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिने हुबे प्रान्तको वुहानमा ती...बाँकी

    यी हुन् मन्त्रिपरिषद्‍ले गरेका २३ निर्णय (सूचीसहित)

    काठमाडौं । सरकारले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ । २०७६ सालको माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । विहीवार आयोजित...बाँकी

    सरस्वतीलाई ६-१ ले हराउँदै मछिन्द्र शीर्ष स्थानमा

    काठमाडौं । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा रहेको सरस्वती युथ क्लबलाई ६(१ को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । ११ खेलबाट मछिन्द्रले २५...बाँकी

    पत्रकारले लाइसेन्स लिनुपर्ने बुँदा हटाएर मिडिया काउन्सिल विधेयक पारित

    काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पेश गरेको प्रस्तावअनुसार सर्वसम्मत रुपमा विधेयक पारित भएको हो ।...बाँकी

    आफ्नै अस्पतालमा प्रदेश सरकारले यसरी चलायो डोजर (फोटोसहित)

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको बिकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन थालेको छ । पटक पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न ब्यबसायीलाई आग्रह गरेपनि अटेर...बाँकी