News Portal

  • शाखा अधिकृत प्रारम्भिक परीक्षाको परीक्षाफल प्रकाशित : नामावलीसहित

    भक्तपुरपोस्ट संवाददाता
    ६१८ पटक

    भक्तपुर । निजामति सेवाका लागि शाखा अधिकृत प्रथम चरणको परीक्षाफल प्रकाशित गरिएको छ । लोक सेवा आयोगले शाखा अधिकृतको प्रारम्भिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।

    एकीकृत परीक्षा अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदका लागि प्रथम चरणको प्रारम्भिक परीक्षामा ३ हजार ३ सय ५३ जना मात्र दोश्रो चरणका लागि प्रवेश गरेका छन । प्रारम्भिक चरणमा २५ हजार ४३ जना सहभागी परीक्षा थिए ।

    प्रारम्भिक परीक्षा उतीर्ण गरी द्वितीय चरणको परीक्षाका लागि छनौट भएकाहरु देहायाबमिजिम रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...

    शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्रा मृत फेला परेकी...

    चाँगुनारायणमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २...