News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    बिबाहको मण्डप बाटै बेहुला बेहुली पक्राउ

      रुकुम  जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो । बालविवाह गर्न...बाँकी

    अनुसन्धानमा गृहमन्त्रीको असन्तुष्टि

    काठमाडौं – गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने सत्तारुढ दल एमाले-माओवादीभित्रै विवाद देखिएको छ। गृह मन्त्रालयमातहत रहँदै आएको विभागसहित सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग सरकारले प्रधानमन्त्री कार्यालयमातहत...बाँकी

    विद्यालयको बिजोग : बोरा ओच्छ्याएर पढ्छन् विद्यार्थी,विद्यार्थीसंगै बस्छ भैसी

    न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेको जनता...बाँकी

    शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास सुरु

    कोरिया प्रायद्विपमा सधैँका लागि युद्ध अन्त्य गर्ने सहमति भएको छ । दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताबीच शुक्रबार सम्पन्न शिखर बैठकमा यस्तो सहमति भएको हो । सहमतिअनुसार यसै वर्षभित्र दुई कोरियाबीच शान्ति सम्झौता हुने...बाँकी

    सल्लाघारीमा बसले एकाबिहानै उडायो स्कूटर : ट्राफिक बत्ति नबल्दा रोकिएन दुर्घटना

    सल्लाघारीको तीनकुने चोकमा एकाबिहानै दुर्घटना भएको छ । मुटु नै कमाउनेगरि बसले स्कूटर उडाइदिएको एक प्रत्यक्षदर्सीले बताए । काठमाडौंबाट पूर्व हिडेको बा ५७ प ४८३० नम्बरको यात्रुबाहक बसले ट्राफिक लाइट रहेको तीनकुनेको टर्निङमा एक स्कूटरलाई...बाँकी

    दुई नम्बरका पत्रकारलाई इजेजीको अभिमुखीकरण

    धनुषाको जनकपुरमा प्रदेश नम्बर २ भित्र कार्यरत पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम भएको छ । शिक्षा पत्रकार समूहको आयोजना तथा आसमान नेपाल र सिजप नेपालको सहयोगमा कार्यक्रम  गरिएको हो । देशमा लोकतन्त्र र गणतन्त्र आई सक्दा...बाँकी

    स्वास्थ्य संस्था भित्रै सहन नसकीने जातिय बिभेद,

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ कालागाउँ की वर्षा सुनार लोक सेवा पास गरी अनमीमा नाम निकालेर जागिर खान पहिलो पटक लमजुङ आइ पुगिन् । २०७२ माघ १५ मा नियुक्ति लिएकी सुनारको कार्यालय राइनास नगरपालिकाको मोहोरिया...बाँकी

    हौसिदै प्रचण्डले भने, ‘ पार्टीका अधिकांश नेताहरु शिक्षक पृष्ठभूमिबाटै आएका हाैं ।’

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताएका छन । शुक्रबार बिहान विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले...बाँकी

    नौ हजार नपालीलाई ट्रम्प प्रशाशनले निकाल्न लागेको वासिङ्टन् पोस्ट्को खुलासा

    अमेरिकाले उपलब्ध गराएको टीपीएस (टेम्पोररी प्रोटेक्टस स्टाटस) सुबिधा अनुसार अमेरिकामा बस्दै आएका नेपाली स्वदेश फर्कनुपर्ने भएको छ । यो सुबिधा लिएर अमेरिका रहेका करिब नौ हजार नेपाली स्वदेश फर्कनु पर्ने भएको हो । नेपालमा भूकम्प...बाँकी

    रहेनन् कम्युनिस्ट नेता शंकर पोख्रेल

    नेकपा ( माओवादी केन्द्र) भक्तपुरका जिल्ला नेता शंकर पोख्रेलको देहान्त भएको छ । भक्तपुर जिल्ला सदस्य रहेका पोख्रेल पार्टीको चाँगुनारायण नगरपालिकाका सह इन्चार्जसमेत रहेका थिए । २०३६ साल देखि निरन्तर कम्युनिस्ट आन्दोलनमा रहेका पोख्रेलको आज...बाँकी