काठमाडौँ ,पार्टी एकताकाे गाँठाे फुकाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीकाे सरकारीनिवास बालुवाटारमा अहिले दुर्इ नेताबीच छलफल भइरहेकाे छ । एकता...बाँकी
काठमाडौँ ,वन तथा वातावण मन्त्री शक्ति बहादुर बस्नेतले मंगलबार नलगाड नगरपालिका -८ जाजरकोट को बगरामा ब्यबसायिक जलयात्रा(र्याप्टिङ्ग) को औपचारिक उद्घाटन गरेका छन् । नलगाड नगरपालिकामा पर्यटन,प्रबर्दन उद्योग,ब्यबसाय विकासका रुपमा सुरु गरिएको र्याप्टिङ्ग बन मन्त्री बस्नेतले...बाँकी
विराटनगर । प्रदेश १ को तीन महिने बजेट पारित भएको छ ।प्रदेश संसदको बुधबारको २० औं बैठकले आर्थिक वर्ष ०७४/७५ को बाँकी तीन महिनाका लागि प्रस्ताव गरिएको एक अर्व एक करोड ९४ लाख ६५ हजार...बाँकी
काठमाडौं, विद्यार्थी भर्ना अभियान अन्तर्गत रक्षा मन्त्री इश्वर पोखरेल र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । काठमाडौंको धुम्बराहीमा रहेको धुम्बराही माध्यामिक विद्यालयका २ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन । ‘हामी...बाँकी
काठमाडौँ। बैदेशिक रोजगारीको शिलसिलामा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भंसार छली सुनका गर गहनाहरु तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–१७ ठहिटी बस्ने ३६ बर्षीय रतनलाल...बाँकी
स्वास्थ्य सेवा प्रवाहमा आवशयक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअनतर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बौं रुपैयाँ अनियमितता परेको पाइएको छ। खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा करोडौंका सामान खरिद...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शिक्षाको बिकल्प नभएको बताएका छन् । वर्तमान शिक्षा अवैज्ञानिक र अब्यवहारिक रहेको जिकिर गर्दै प्रचण्डले समाजवादी शिक्षाको विकल्प नै नभएको बताएका हुन् । सोमबार नेकपा माओवादी...बाँकी
अनुमतिविना वर्षाैदेखि सञ्चालनमा रहेको विराटनगरस्थित भारतीय राजदूतावासको कार्यालयमा बम बिस्फोट भएको छ । सोमबार राति विराटनगर महानगरपालिका-१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयमा बम विष्फोट भएको हो । साँझ आठ बजेर १५ मिनेटमा भएको बम विष्फोटबाट...बाँकी
काठमाडौँ । नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट...बाँकी
काठमाडौं, ३ वैशाख । जतिबेला ओली पहिलोपटक प्रधानमन्त्री बने, मन्त्रीपरिषदको बैठकको पहिलो निर्णय थियो, ‘एक वर्षभित्र देशभरिकै तुइन बिस्थापन गरिनेछ ।’ तर, ओलीको घोषणा नारामै सीमित भयो, सुदुरपश्चिममा मात्र होइन, त्रिशुलीका दर्जनौं स्थानमा जनता अहिले...बाँकी