News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    गोदावरी नगरपालिकाकी उप प्रमुख श्रीमानबाट कुटिइन्

    ललितपुरको गोदावरी नगरपालिका की उप मेयर मुना अधिकारी श्रीमानको कुटपिटबाट घाइते भएकी छन् ।न्यायिक समितिको संयोजक समेत रहेकी  उप मेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनी माथि कुटपिट गरेका हुन् । मंगलबार साँझ श्रीमानको कुटपिटबाट घाइते...बाँकी

    विद्यार्थीहरु विद्यालय छोडेर यार्सा पाटन तिर

    बहुमूल्य जडीबुटी यार्सागुम्बा याम शुरु भएसँगै हिमाली जिल्ला डोल्पाका अधिकांश विद्यालयमा विद्यार्थी संख्या घटेको छ ।नियमित कक्षा छाडेर विद्यार्थी यार्सागुम्बा संकलनका लागि धमाधम उच्च हिमाली पाटनहरु जान थालेको बताइन्छ ।   तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा...बाँकी

    असिनाले बिउ समेत राखेन,किसानहरु चिन्तीत

    गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली, जंगलमा रहेको काफललगायतमा क्षति भएको बारेकोट गाउँपालिका–५ का स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिनुभयो । गहुँ पाकेर भित्र्याउन ठिक्क भएका किसान असिनाले क्षति बनाएपछि किसान पीडामा...बाँकी

    ३३ किलो सुन तस्करीमा एसएसपी लोहनी पनि तानिए

    ३३ किलो सुनको अवैध कारोबार तथा भरिया सनम शाक्यको हत्या घटना सम्बन्धमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवस लोहनीमाथि पनि अनुसन्धान सुरु गरिएको छ । लोहनीलाई काठमाडौंँबाट जिल्ला प्रहरी कार्यालय मोरङमा उपस्थित गराएर मङ्गलबार...बाँकी

    श्रमिक दिवसमा गृहमन्त्रीको गृहनगरमा श्रमबिरुद्ध यस्तो अपराध : घायलले भने ओखती देउ मर्ने !

    विश्वभर श्रमिक दिवस मनाइरहदा गृहमन्त्री रामबहादुर थापा बादलको गृहनगरमा भने एक किसानको केराबारीमा केराका बोटहरु काटिएका छन । कालिका नगरपालिका – ६ स्थित एक केराबारीमा करिब ३ हजार ५ सय केराका बोटहरु काटिएका हुन् ।...बाँकी

    गोरखाको समग्र विकासकालागि गोरखा विकास मंचको घोषणा

    नेपाल राज्यकै ऐतिहासिक बिरासत बोकेको गोरखाको समग्र विकासका लागि गोरखालीहरु संगठित भएका छन् । गोरखाको समग्र विकासका लागि राजधानीमा आज एक कार्यक्रमका बीच गोरखा विकास मंचको घोषणा गरिएको छ । डा हेमराज ढकालको संयोजकत्वमा गोरखा विकास...बाँकी

    ४० वर्षभन्दा बढी बाँच्दैनन् महोत्तरी मनहर्वाका मुसहर

    महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) हरु ४० वर्षभन्दा बढी बाँच्दैनन् । जम्मा १२५ घरधुरी रहेको त्यहाँका मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष रहेको मनहर्वा बस्तीका महिला मुसहरले बताएका छन्...बाँकी

    आज १२९औँ विश्व श्रमिक दिवस : सामाजिक सुरक्षा र समयानुकूल ज्यालाको माग

    ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन...बाँकी

    आजको सडक दुर्घटनाको बिवरण

    मोरङ : सुन्दर हरैचा नगरपालिका–७ गोठगाँउ स्थित पूर्व–पश्चिम राजमार्गमा बा.४ख ६९१९ नम्बरको माइक्रोबस सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा झापा भद्रपुर नगरपालिका–१५ बस्ने ५१ बर्षीया उमा निरौला र ५२ बर्षीया श्यामा कार्कीको मृत्यु भएको छ ।...बाँकी

    सरकार लुरे भएको खड्काको आरोप, आफूहरुले सीमानामा काँडेतार लाउने दावी ( हेर्नुस् भिडियो )

    नेपाल – भारत सीमानामा भएको पछिल्लो भारतीय ज्यादतीको बिरुद्ध भारतीय दूतावास अगाडी प्रदर्शन भएको छ । सिमानामा काँडेतार अभियान , ग्रेटर नेपाल राष्ट्रबादी माेर्चा र राष्ट्रनिर्माण शक्तिको आयोजनामा प्रदर्शन भएको हो । दूतावास अघि उभिएर...बाँकी