News Portal

  • गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

    सर्लाही आएर प्रचण्डले भने – भ्रम त्यागे हुन्छ

    पार्टी एकता हुँदैन कि भन्ने भ्रममा नपर्न नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले अपील गरेका छन् । पार्टी एकताको विषयमा विभिन्न खाले अफवाह फैलाइएको जिकिर गर्दै उनले एमाले र माओवादी पार्टी एक हुँदैन...बाँकी

    द्रोण पोखरेल पुगे सर्लाही, भक्तपुर सिडिओमा भट्ट (सरुवा लिस्ट सहित)

    गृह मन्त्रालयले धेरैजना सिडिओको एकैपटक सरुवा गरेको छ । ३७ जिल्लाका सिडिओको एकैपटक सरुवा भएको हो । मन्त्रालयले २३ सह–सचिव र १४ उप–सचिवलाई सिडिओको जिम्मेवारी दिएको छ । चितवनका सिडिओ नारायणप्रसाद भट्ट भक्तपुरको सिडिओमा सरुवा...बाँकी

    आगामी जेठ मसान्त सम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न पाइने

    काठमाडौ,  जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ । तर आगामी जेठ सम्मका लागि मात्र प्रशासनले छुट दिएको हो । स्थानिय प्रशासनले काठमाडौंका विभिन्न स्थानमा आन्दोलन, सभा, जुलुस गर्न निश्चित स्थान...बाँकी

    अबैध रुपमा यार्सागुम्बा संकलन गर्न पुगेका ७ जना पक्राउ

    हिमाली जिल्ला डोल्पामा बहुमुल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलनगर्न यार्सागुम्बा पाटन पुगेका सात जना पक्राउ परेका छन् । उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोईजुम र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्जकोमुख्य क्षेत्रमा पर्ने कागमारा...बाँकी

    भर्ना अभियान फेसबुक र संचारमाध्यममा छाउनका लागि होइन : मन्त्री पोखरेल

    ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ यतिबेला देशव्यापीरुपमा सरकारले भर्ना अभियान चलाइरहेको छ । भर्ना अभियानमा देखिएको सहभागीताले आफु उत्साहित भएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि...बाँकी

    लेनिन जयन्तीमा हुन् नसकेको एमाले- माओबादी केन्द्र एकताको मिति तय

    प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । मंगलबार भएको छलफलका क्रममा दुवै अध्यक्षले २ पार्टी एकता घोषणाको मिति तय गरेको छ ।...बाँकी

    नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परिक्षार्थी प्रयोग गरी सेनामा भर्ती भएपछि

    नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परिक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सेनाको आग्रहका आधारमा नै उक्त गिरोहका सदस्यहरू बैजनाथ गाउँपालिका–१ चिसापानीका २८ वर्षीय टीकाराम बस्नेत,...बाँकी

    भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्धता

    यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय...बाँकी

    बोर्डिङ् स्कूल बन्द गर्न माग

    कक्षा १ मा भर्ना भएका ३२ प्रतिशत विद्यार्थीले मात्र कक्षा १० सम्मको अध्ययन गर्ने गरेको पाइएको छ । अनेरास्ववियु क्रान्तिकारीले आज यहाँ ‘वर्तमान शिक्षाका समस्या र चुनौती’ विषयमा आयोजना गरेको अन्तक्र्रियामा नेकपा निकट शिक्षक नेता...बाँकी

    भारतीय प्रम नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति तय, नेपाल बेखबर

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय भएको छ । उनी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भारतीय संचार माध्यमहरुले बताएका छन । भारतीय सञ्चारमाध्यमले त्यहाँको विदेश मन्त्रालयको हावाला दिदै मोदी वैशाख २८ गते नेपाल...बाँकी