आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ । आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ परेका...बाँकी
दुई दिन अघि रौतहटको चन्द्रपुरमा ट्र्क चालकलाई प्रहरीले कुट्पिट गरेको कुरा सेलाउन नपाउदै बिहिबार सर्लाहीको नवलपुरमा पनि एक ट्रक चालक माथि प्रहरीले निर्घात कुट्पिट गरेको छ । सिन्धुलीबाट सर्लाही हरिवनतर्फ आउदै गरेको ना ७ ख...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरे । नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत...बाँकी
हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्स एण्ड टेक्नोजोजी (हिकास्ट) मा बम फेला परेको छ । अखिल क्रान्तिकारी जिन्दावाद लेखेर झण्डासहित गाडिएको अवस्थामा बम फेला परेको हो । क्रान्तिकारीले हिकास्टमाथि चर्को शुल्क असुली गरेर शिक्षालाई पहुँचबाट टाढा...बाँकी
आफ्ना सन्तानलाई वृहस्पती विद्या सदन स्कूलमा पढाइरहेका अथवा पढाउन चाहना भएका अभिभावकहरूले अग्रिम रूपमा शुल्क बुझाउनु पर्ने भएको छ । अग्रिम भुक्तानी गर्न नसक्ने अभिभावकका बालबालिका उक्त बिद्यालयमा पढ्नबाट बन्चित हुने भएका छन् । वृहस्पती...बाँकी
‘सिन्डिकेट’का समर्थक यातायात व्यवसायीहरु आन्दोलनबाट पछि हटेका छन । यातायात बन्द गरेर आन्दोलनमा उत्रदा समेत सरकारले टसको मस नगरी उल्टै कारवाहीको चेतावनी दिएपछि आन्दोलनकारीहरु पछि हटेका हुन् । मयुर यातायातको बसलाई रोक्न कोटेश्वर पूर्वका १२...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्न लागेको भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही महत्वपूर्ण परियोजना निर्माण सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने भएकाले...बाँकी
सुन्दा बिस्वास नलाग्ला तर राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन् भन्ने खवर आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । १, यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल माइकल कोहेनले पोर्नस्टार स्टोर्मी डानियल्सलाई १,३०,००० अमेरिकी डलर तिरेको समाचार प्रकाशनमा अाएपछि यसले ठूलाे सनसनी मच्चायाे । याे कुरा ट्रम्प राष्ट्रपति चुनावमा रहेकै बेला भएकाे थियाे । याे समाचार जनवरी...बाँकी
बधाई खान होटलसम्म पुगेका शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले उल्टै बधाई दिने बिद्यालय संचालकहरुलाई चेतावनी दिएका छन । नयाँ शैक्षिक सत्रमा जथाभावी शुल्क नलिन उनले निजी बिद्यालय सञ्चालकहरुलाई चेतावनी दिएका हुन् । बिद्यालय...बाँकी