News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    राजनीतिमा सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावाद सुरु भएको टिप्पणी

    नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले राजनीतिमा सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावाद सुरु भएको टिप्पणी गरेका छन् । राजधानीमा नेपाल अध्ययन केन्द्रले प्रकाशन गरेको ‘राजनीतिक अर्थतन्त्र र नेपालको वर्ग विश्लेषण’ नामक अनुसन्धानात्मक पुस्तककाे सार्वजनिक गर्ने कार्यक्रममा...बाँकी

    किंबदन्ती संग जोडिएको यो अनौठो हारमको फूल,जुन नयाँ बर्षको दिन मात्र फुल्छ

    सिराहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको पडरिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी छ जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ...बाँकी

    भोलि बैशाख १ गते नारायणघाट-मुग्लिङ्ग सडक खण्ड बन्द नहुने

    ३०, चैत्र। निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्ड नयाँ बर्षको दिन शनिवार भोलि खुल्ला रहने भएको छ ।हरेक दिन बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द गरे निर्माण भैरहेको सडक शनिबार दिनभरी खुल्ला रहने आयोजनाका सूचना अधिकारी...बाँकी

    न्यायालयमै नाटकीय भ्रष्टाचारः तीन तले भवनमा सात तले लिफ्ट !

    महालेखा परीक्षकको कार्यालयले आर्थक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले बिहीबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएका हुन् । उनले बुझाएको महालेखाको ५५ औं प्रतिवेदनमा सरकारी निकायमा भएका बेथिति...बाँकी

    भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने दम्पति पक्राउ

    आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट...बाँकी

    ठाकुरले पाए सर्लाही पत्रकारिता पुरस्कार

    सर्लाही पत्रकारिता पुरस्कार २०७४ बाट अन्नपुर्ण पोस्ट दैनिकका सर्लाही संवाददाता सुनिल ठाकुर सम्मानित भएका छ्न । पत्रकारिताको माध्यमबाट सर्लाहीको समग्र बिकाश, सुशासन र समाज परिबर्तन गर्न उल्लेखनिय काम गरेको भन्दै बिहीवार पत्रकारिता बिकाश प्रतिस्ठान सर्लाहीले...बाँकी

    छोरा जन्माउन छवटी श्रीमती

    “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ, त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका...बाँकी

    भारतीय सेनाले तौलिहवा आएर गर्यो माओबादी कार्यकर्ताको अपहरण

    नेकपा ९माओवादी केन्द्र०का एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन् । कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरहण गरेको परिवारिक स्रोतले दाबी गरेको छ । सोमबार दिउँसो घरबाट सदरमुकाम तौलिहवास्थित...बाँकी

    शिक्षा, सहरी विकास,स्थानीय विकास लगायतका मन्त्रालयले गुमाए पुनःनिर्माण अधिकार

    भूकम्पपछिको पुनःनिर्माणमा जुटेका सबै सरकारी निकायहरू राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत पुगेका छन । बिहीबारदेखि नै अन्य मन्त्रालय मातहत रहेका सबै सरकारी निकायहरू प्राधिकरण मातहतमा नै रहने भएका हुन् । प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरणको निर्देशक समितिको...बाँकी

    मन्त्री पोखरेलद्वारा १० बुँदे रोडम्याप प्रस्तुत : विज्ञ सम्मेलनदेखि बैज्ञानिक खोजीसम्म

    योजना बनाएर काम गर्ने बानी परेका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो १० बुँदे रोडम्याप सार्वजनिक गरेका छन् । अघिल्लो कार्यकालमा १८ बुँदे कार्ययोजना अनुरुप चलेका मन्त्री पोखरेलले यसपटक १० बुँदे रोडम्याप सार्वजनिक...बाँकी