अस्थायी राजधानी हेटौडा रहेको प्रदेश ३ को स्थायी राजधानी काभ्रेमा तोक्न प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा उक्त प्रस्ताव दर्ता गरिएको हो । काभ्रेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका नेकपा एमालेका चन्द्रबहादुर लामाले प्रदेश...बाँकी
bhaktapur जिल्ला न्यायाधीश पदको परीक्षामा माग भन्दा आधा मात्र लिखित परीक्षामा पास भएका छन । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको लागि लिएको परीक्षामा आधा मात्र पास भएका हुन् । बुधवार निस्केको लिखित परीक्षाको नतिजा अनुसार माग...बाँकी
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ–उन चार दिन लामो बेइजिङ यात्राबाट बुधबार स्वदेश फर्किएका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सो भ्रमणलाई कोसेढुंगा भनेको छ। सात वर्षअघि सत्ता...बाँकी
सर्लाहीको हरिवन नगरपालिकाका अधिकांश सरकारी कार्यालय निर्माण गर्न का लागी दयालु दानवीरहरु एकसे एक थपिएका छ्न् । यसैबीच एक दानवीरले वडा कार्यालयको लागि निशुल्क जग्गा दान गरिदिएका छन् । बुधबार हरिवन नगरपालिका वडा नम्बर ७...बाँकी
निरन्तर उतारचढावमा रहेको शेयर बजार आज २.९० अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मंगलबार ३९.१६ बिन्दुले बढेको थियो भने सोमबार ५२ अंकले ओरालो लागेको थियो । नेप्सेका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन...बाँकी
चार छोरा जन्माएकी एक आमाले वैदेशिक राजगारीमा गएका आफ्ना ३ छोरा गुमाएकी छिन् । पैसा कमाएर परिवारको दुख हरण गर्ने सपना बोकेर मलेसिया गएका उनका कान्छा छोरा लाई समेत निस्ठुरी दैवले दया नदेखाएपछि पुत्र बियोगको...बाँकी
रौतहटको चन्द्रपुर- ६ बजारमा भिषण आगलागी भएको छ । बिहान ६ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । राहुल हार्डवेयर तथा फर्निचरमा लागेको लागो ४ घन्टा बितिसक्दा पनि नियन्त्रणमा आउन नसक्दा स्थानीय त्रसित...बाँकी
आमरण अनसनमा रहेका हरिवन-११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले अनसन तोडेका छन । डिल्लि प्रसाद उप्रेती र हरिवन नगरपालिका का मेयर गणेश प्रसाईले जुस खुवाएर आमरण अनसन तोडाएका हुन् । सर्लाही को हरिवन स्थित...बाँकी
तपाई लामो समय देखि बच्चा जन्माउने प्रयासमा हुनुहुन्छ तर सकिरहनु भएको छैन भने त्यसमा तपाइको खानपीनको पनि कारण हुनसक्छ । तपाइको खानापीनले तपाइको सेक्स लाइफ तवाह गर्न सक्छ भने तपाइँ बाझोपनाको शिकार बन्न पनि सक्नु...बाँकी
आफ्ना महासचिव बिप्लवलाई राज्यले पक्राउ पूर्जी जारी गरेकोमा आक्रोसित नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी ओलीको विरुद्धमा पक्राउ पूर्जी जारी गरेको छ । मंगलवार दिउसो प्रम ओलीको निजी निवास बालकोटमा नेकपाले पक्राउ पूर्जी टाँसिदिएको हो । तर,...बाँकी
thimi