News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    शिक्षकबाटै सिक्दै बिद्यार्थी, दुवै आमरण अनसनमा : अन्योलमा अस्थायी शिक्षकको परीक्षा

    अस्थायी शिक्षकको समस्या समाधानका सवालमा अस्थायी शिक्षक र बिद्यार्थीहरु नदीका दुइ किनारा जस्तै देखिएका छन । शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन हुनुपर्ने भन्दै भद्रकालीमा अस्थायी शिक्षकहरु आमरण अनसन बसेका छन भने त्यसको ठिक बिपरित शतप्रतिशत दरवन्दीमा...बाँकी

    शिक्षासम्बन्धी मौलिक हक कागजमा सीमित हुँदैन, पाँच महिना पर्खनुस : मन्त्री पोखरेल

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नागरिकका शिक्षासम्बन्धी हक कागजमा सीमित नहुने दावी गरेका छन । संविधानमा मौलिक हकको रुपमा रहेको शिक्षासम्बन्धी हक व्यवहारमै लागू हुने उनले दावी गरेका हुन् । अखिल क्रान्तिकारीले सानोठिमीमा...बाँकी

    मल्लको नेतृत्वमा टेलिभिजन पत्रकारहरु संगठित

    टेलिभिजन पत्रकारितामा क्रियाशील पत्रकारहरु संगठित भएका छन । श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता विकास तथा पत्रकारिता कन्टेन्टमाथि बहस गर्ने उदघोषका साथ टेलिभिजन पत्रकार संघ, नेपाल गठन गरिएको छ । राजधानीमा आइतबार भएको भेलाले भौतिक मल्लको अध्यक्षतामा...बाँकी

    प्रहरीको मोष्ट ओन्टेड सूचीमा रहेका पासवान पक्राउ : जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइदै

    arrest

    ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर बारुद सिंह उर्फ सुरेन्द्र पासवान समातिएका छन् । प्रहरीको मोष्ट ओन्टेड सूचीमा रहेका पासवानलाई प्रहरीले पर्साबाट पक्रेको हो । सीआईबीको बिशेष टोलीले उनलाई पर्साबाट पक्रेर आइतवार...बाँकी

    पुन: एकपटक प्रम ओलीले देखाए राष्ट्रिय अडान

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राष्ट्रिय अडान एकपल्ट पुनः देखाएको कुरा बाह्रखरीले विश्लेषण गरेको छ । युरोपियन युनियनले गरेको निर्वाचन पर्यवेक्षणको प्रतिवेदनमा संसद्मा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने सूचीबाट खस र आर्य समूहलाई हटाउन गरिएको सिफारिसलाई नेपाल...बाँकी

    काभ्रेमा अपराध गरि भक्तपुर आएका गणेश लामासहित ५ पक्राउ

    शनिवार काभ्रेमा चोरी गरि भक्तपुर पसेका ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचै जना चागुनारायण नगरपालिका – ६ मा बस्दै आएका युवाहरु रहेका छन । पक्राउ पर्नेमा बर्ष २२ को गणेश लामा ,...बाँकी

    सरकारमा सामेल दुइ दल एक हुँदै, बुधवारसम्म राजनीतिक प्रतिबेदन टुंगो लगाउने

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आजको बैठकमा मस्यौदामाथि गहन...बाँकी

    एमालेले सुन तस्करी गरेको बिजुक्छेको बयान : भन्छन्,’यस्ता पार्टीको बिरोध नगरे के गर्ने ?”

    नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा एमालेको तस्करसंग साँठगाँठ हुने गरेको खुलासा गरेका छन् । एमाले नेताहरुले सुन तस्करसंग मिलेर पार्टी कार्यालय बनाएको आफुसंग स्वीकार गरेको खुलासा गर्दै अध्यक्ष बिजुक्छेले यस्ता दलले देश नबनाउने दावी गरे...बाँकी

    पानीमा डुबेर म्यानेजरको मृत्यु

    अरुण तेस्रो जलविद्युत् परियोजना संखुवासभामा सिनियर मेनेजरका रुपमा काम गर्दै आएका एक कर्मचारीको खोलामा डुबेर मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेश किन्नर जिल्ला घर भई हाल अरुण तेस्रो जलविद्युत्मा कार्यरत ३५ वर्षको गौरव मेघी...बाँकी

    आज रामनवमी र दशैँ एकैदिन : यस्तो छ महत्व

    चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व शनिबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...बाँकी