News Portal

  • सुदूरपश्चिमेली समाज जापानले जित्यो भलिवल कप

    इभक्तपुर संवाददाता
    १०७९ पटक

    टोक्यो, जापान । तमुधी समाज फुकुओका जापानले आयोजना गरेको प्रथम भलिवल कपमा सुदूरपश्चिमेली समाज जापान बिजेता बनेको छ ।

    शनिबार फुकुओकामा सम्पन्न भलिबल प्रतियोगितामा सुदुरपश्चिमेली समाज उत्कृष्ट टोलीको रुपमा प्रथम स्थान ओगट्न सफल भएको हो ।

    प्रतियोगितामा सुदुरपश्चिमेली समाज जापानको टिमले प्रथम भई २ लाख पुरस्कार प्राप्त गरेको छ ।

    साथै उक्त प्रतियोगितामा सुदुरपश्चिमेली समाज जापानका केन्द्रिय उपाध्यक्ष मदन साउद सर्बोत्कृष्ट खेलाडी समेत घोषित भएका छन ।

    सुदुरपश्चिमेली समाज जापानले प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सबै खेलाडीहरुलाई समाजको फेसबुक पेज मार्फत बधाई ज्ञापन गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...