News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    नेपाल पत्रकार महासंघमा प्रदेश चुनावको चटारो, निर्वाचन कार्यालयले माग्यो मतदाता नामावली

    नेपाल पत्रकार महासंघ प्रदेश समिति निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ । केन्द्रीय निर्वाचन समितिको संयोजक वविता बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौंको सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा निर्वाचन समितिको कार्यालय स्थापना...बाँकी

    क्रुरताको पराकाष्ठा : दाजुको रीसले आफ्नै भतिजा भतिजीको बन्चरो हानी हत्या

    त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ । त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्ला...बाँकी

    बैशाखबाट जिल्लाका यी १ दर्जन बढी सरकारी कार्यालय खारेज हुँदै

    संघीय संरचनाका कारण जिल्लास्थित धेरै सरकारी कार्यालय खारेज हुने भएको छ । यही महिनाको मसान्त बाट नै धेरै कार्यालय खारेज हुने भएका हुन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा अधिकार पुगेपछि धेरै कार्यालय खारेजीको...बाँकी

    सबै बस बन्द गर्ने भक्तपुरका व्यवसायीको धम्की : रुट परमिट खारेज गरिदिने सरकारको चेतावनी

    राजधानीको नाकैनिर बसेर सिन्डिकेटको समर्थन गर्ने भक्तपुरका व्यवसायीलाई सरकारले तह लगाउने भएको छ । सिन्डिकेट अन्त्य गराउने उदेश्यले यातायात व्यवस्था विभागले नयाँ निर्देशिका ल्याएको दिन बाटै अनिश्चित कालिन यातायात बन्द घोषणा गरेका भक्तपुरका यातायात व्यवसायी...बाँकी

    सार्वजनिक बिदाबारे हेर्नुस् सरकारको आधिकारिक सूचना : मात्र इभक्तपुरमा

    सरकारी कर्मचारीप्रति आक्रामक बनेको सरकारले कर्मचारीले काम नगर्दा सेवा प्रभावित भएको निचोड निकालेको छ । कर्मचारीलाई भरपूर समय काम लगाउनु पर्ने नीति बमोजिम नै भारी मात्रामा सरकारी बिदामा कटौती भएको छ । मन्त्रीपरिषद बैठकले निर्णय...बाँकी

    साझा र मयूरको बिरोधमा भक्तपुरका यातायात ब्यवसायी, भोली अफिस समयमै बन्दको घोषणा

    सडकमा यातायात ब्यवसायीको सिन्डिकेट तोड्ने गरि नयाँ निर्देशिका आएको छ ।यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । तर, भक्तपुरमा भने नयाँ बस सेवालाइ...बाँकी

    प्रचण्डले कान्छी हेरे

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कान्छी’ हेरेका छन्। उनले अभिनेत्री श्वेता खड्का निर्माता रहेको फिल्म ‘कान्छी’ हेरेका हुन् । आइतवार साँझ कुमारी हलमा पुगेर कान्छी हेरेपछि प्रचण्डले निर्मात्रीसमेत बनेकी श्वेता खड्कालाई...बाँकी

    जस्ताको तस्तै नीतिमा रुस : २३ देशका कूटनीतिज्ञलाई देश निकाला

    अमेरिका र युरोपका देशहरुले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेसँगै उसले पनि एकै पटक २३ देशका कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र यूरोपका विभिन्‍न २३ देशका कूटनीतिज्ञलाई आफ्नो देश छोड्‍न भनेको...बाँकी

    सागरनाथ बन परिसरमा बम बिस्फोट

    सर्लाहीको इश्वरपुर नगरपालिकामा अबस्थित सागरनाथ बन परिसरमा गएराती प्रेसरकुकर बम बिस्फोट भएको छ । सर्लाही र मोहत्तरी दुई जिल्ला क्षेत्रमा फैलिएको सागरनाथ बन बिकाश परियोजनाको हातामा राती करिब १२ बजेको समयमा बम बिस्फोट भएको सर्लाही...बाँकी

    खुमबहादुर खड्का र मलाई नियतीले एउटै कोठामा पुर्यायो, दुनियाले तमाशा हेरिरह्यो : जेपी गुप्ता

    ०५९ मा नियतिले खुमबहादुर खडका र मलाई थुनाको एउटै कोठामा पुर्यायो । पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई पनि अख्तियारले थुनामा राख्ने निर्णय गरेको हुँदा हामीसंगै थुनिएका छौं । थुनाको हाम्रो यो सहयात्रा आजदेखि प्रारम्भ भएको छ...बाँकी