News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    १६ हजार बेरोजगारलाई स्वरोजगार गराउने ग्यारेन्टी सहित निशुल्क तालिम संचालन गरिदै

    tek

    सरकारले १६ हजार बेरोजगार युवालाई स्वरोजगार गराउने भएको छ । उनीहरुलाई स्वरोजगार बनाउने उदेश्यसहित सरकारले सीपमूलक तालिम दिने भएको हो । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको परियोजना व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट) दोश्रोले...बाँकी

    भक्तपुरमा विद्युतीय सामाग्री व्यवसायी संघमा नेतृत्व चयनको चटारो : १० गते अधिवेशन हुँदै

    भक्तपुरमा विद्युतीय सामाग्रीहरुको व्यवसाय गर्ने व्यवसायीहरुको संगठन भक्तपुर विद्युतीय सामाग्री ब्यवसायी संघको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको मिति तय भएको छ । चैत १० गते शनिबारका दिन संघको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन...बाँकी

    सर्लाहीको सुनचादी पसलमा चोरी, प्रहरीले सुरक्षाको प्रत्याभुती दिन नसकेको ब्यवसायीहरुको गुनासो

    सर्लाहीको सोल्टी बजारबाट १५ लाख बरावरको सुनचादी चोरी भएको छ । गए राती बागमती नगरपालिका वडा नं ८ स्थित सोल्टी बजारमा रहेको माँ सरोवर ज्वेलर्स बाट १८ तोला सुन, ६ केजी चाँदी र पसल को...बाँकी

    थिमीको सडकमा गयो सुगमिखाको ज्यान : पोलमा ठोक्किएको प्रहरीको रिपोर्ट शंकाको घेरामा

    पुरानो थिमीमा सडक दुर्घटना हुँदा एक २२ बर्षे युवकले ज्यान गुमाएका छन । शुक्रवार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर नपा. ३ खौमा बस्ने बर्ष २२ का सुशन...बाँकी

    महन्थ नमानेपछि उपराष्ट्रपति पद पुन: पुनको पोल्टामा

    प्रधानमन्त्री केपी ओलीले राजपाका सर्वमान्य नेता महन्थ ठाकुरलाई गरेको उपराष्ट्रपतिको अफर उनले अस्वीकार गरेपछि अन्तत : उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिएका छन । आज उपराष्ट्रपतिमा पुनको मात्र उम्मेद्वारी परेपछि उनी निर्वाचित भएका हुन् । वर्तमान उपराष्ट्रपति...बाँकी

    बिप्लव पार्टीले माग्यो प्रचण्ड पुत्रीको राजीनामा , अटेर गरे कारवाहीको चेतावनी

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने नेकपाको चेतावनी छ । नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो...बाँकी

    आफ्नै विद्यालयको १७ बर्षिया छात्रामाथि जाइजाग्ने प्याब्सनका अध्यक्ष पक्राउ

    ललितपुरमा छात्रा माथि दुर्व्यवहार गर्ने एक प्रधानाध्यापक पक्राउ परेका छन । ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका हुन् । गोदावरीमा सोही स्कुलको छात्रावासमा एसईईको तयारीमा रहेकी एक छात्रालाई उनले दुर्व्यवहार गरेको आरोप लागेको...बाँकी

    तेस्रो पटक मंत्री मण्डल बिस्तार : एमाले – माओबादी केन्द्रका १ दर्जन नेताहरु अटाए

    काठमाडौँ, चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाए । आज...बाँकी

    न्यायमूर्तिमाथि न्याय की अन्याय , यस्तो भो उनको बहिर्गमन

    सर्वोच्च अदालत प्रमुखको असहज बहिर्गमन भएको छ । गोपाल पराजुली पदमुक्त भएसँगै मुलुकको न्यायिक इतिहासमा बाध्यकारी बाटोबाट प्रधानन्यायाधीश परिवर्तनको पहिलो नजिर बनेको छ। न्याय परिषद्ले पठाएको पत्रका कारण प्रधानन्यायाधीश नै परिवर्तन भएको घटनालाई आश्चर्य र...बाँकी

    यस्ता त अस्पताल, परिवार नियोजन गर्दा आन्द्रा नै काटियो

    सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका ५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी...बाँकी