३० फागुन, काठमाडौं । काठमाडौंको गौशालाबाट गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । होटल पशुपति भिजनबाट लामा प्रहरीको फन्दामा परेका हुन् । होटलमा गोली चलेको सूचनाका आधारमा पुगेको प्रहरीले लामा लाई समातेको हो...बाँकी
विश्व प्रसिद्ध महान बैज्ञानिक स्टेफन हॉकिंगको निधन भएको छ । ७६ बर्षको उमेरमा उनको मृत्यु भएको हो । बेस्टसेलर बुक ‘अ ब्रीफ हिस्ट्री ऑफ टाइम’ का लेखक स्टेफन हॉकिंग कैम्ब्रिज विश्वविद्यालयमा सैद्धांतिक ब्रह्मांड विज्ञान केन्द्र (...बाँकी
सोमबार इतिहासकै दुखद बिमान दुर्घटना हुदा ५२ जनाको ज्यान गयो जसमा बंगलादेशबाट डाक्टर बनेर फर्केका १२ बिद्यार्थीहरुको ज्यान पनि जान पुग्यो । नाम अगाडी डा. लेख्न नपाई स्व. लेख्नुको पीडाले परिवार र आफ़न्तमात्र होइन सबैको मन...बाँकी
सोमबार भएको जहाज दुर्घटनामा युएस बंगला एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दोष लगाएको छ । बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई...बाँकी
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका १२ मेडिकल विद्यार्थीसहित सबै मृतकप्रति ढाकामा श्रद्धान्जली अर्पण गरिएको छ । बिस्वब्यापी नेपाली बिद्यार्थी संगठनले ढाकामा मृतकहरुको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धान्जली अर्पण गरेको हो ।...बाँकी
dhaka plane crash student काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएकाे जहाज दुर्घटनाबारे बुझ्न बंगलादेशका पर्यटनमन्त्री काठमाडाैं अाइपुगेका छन् । सोमबार भएकाे दुर्घटनामा परी ठूलाे संख्यामा बंगलादेशी नागरिक परेका थिए । दुर्घटना र दुर्घटनामा परेकाे यूएस बंगला...बाँकी
‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर...बाँकी
सोमवार त्रिभुवन बिमनस्थलमा ४९ जनाको ज्यान जानेगरी भएको बिमान दुर्घटनापछि नेपाल र बंगलादेश शोकमा डुबेको छ । यस शोकको घडीमा आफन्तहरुलाई दुर्घटनाको विवरण बुझ्न सजिलो होस भन्ने उदेश्यले बंगलादेशको एक टेलीफोन प्रदायक सस्थाले नेपाल फोन...बाँकी
काठमाडौ, २९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबार चोलेन्द्रशमशेर जबरालाई इजलास नताेकेपछि इजलास तोकिएका ८ जना न्यायाधीशहरु मंगलबार पाैने एक बजेसम्म इजलासमा बसेका छैनन्। सपना मल्ल प्रधान, हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद...बाँकी
काठमाडौं, २९ फागुन । साेमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएकाे भयानक जहाज दुर्घटनामा परी ४९ जनाकाे मृत्यु भयाे । त्यत्राे दुर्घटनामा परेर पनि २२ जना भने बाँच्न सफल भएका छन् । बंगलादेशकाे राजधानी...बाँकी