News Portal

  • रौतहटमा भीषण आगलागी , ५ दमकल भिड्दा पनि अझै नियन्त्रण बाहिर

    इभक्तपुर संवाददातारौतहट, १३ चैत
    ६३१ पटक
    रौतहट, १३ चैत

    रौतहटको चन्द्रपुर- ६ बजारमा  भिषण आगलागी भएको छ । बिहान ६ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

    राहुल हार्डवेयर तथा फर्निचरमा लागेको लागो ४ घन्टा बितिसक्दा पनि नियन्त्रणमा आउन नसक्दा स्थानीय त्रसित बनेका छन् ।

    रौतहट, बारा, पर्सा, सर्लाही र मकवानपुरका बारुण यन्त्र एकीकृत गरि लागो निभाउने प्रयास जारी रहेको प्रहरीले जानकारी गराएको छ । स्थानिय , प्रहरी ,सेना र प्रशासनबाट आगो नियन्त्रणको प्रयास  भैरहेको स्थानीय वाहीद अन्सारीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    कतार विश्वकप : आज दुई खेल हुँदै

    कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् ।...

    चुनाव जितेपछि डा. तोसिमा दिइन् राजिनामा

    ललितपुर क्षेत्र नं ३ मा निर्वाचित सांसद डा. तोसिमा कार्कीले चुनाव जितेपछि आफ़्नजो पबत राजिनामा...

    नाै वर्षमा पुल बनेपछि निकुञ्जले भन्याे ‘प्रवेश निषेध’

    चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ ।...

    रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई पत्र

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता...

    दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

    प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कार्कीले नेकपा एमालेका...