News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    काभ्रेमा अपराध गरि भक्तपुर आएका गणेश लामासहित ५ पक्राउ

    शनिवार काभ्रेमा चोरी गरि भक्तपुर पसेका ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचै जना चागुनारायण नगरपालिका – ६ मा बस्दै आएका युवाहरु रहेका छन । पक्राउ पर्नेमा बर्ष २२ को गणेश लामा ,...बाँकी

    सरकारमा सामेल दुइ दल एक हुँदै, बुधवारसम्म राजनीतिक प्रतिबेदन टुंगो लगाउने

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आजको बैठकमा मस्यौदामाथि गहन...बाँकी

    एमालेले सुन तस्करी गरेको बिजुक्छेको बयान : भन्छन्,’यस्ता पार्टीको बिरोध नगरे के गर्ने ?”

    नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा एमालेको तस्करसंग साँठगाँठ हुने गरेको खुलासा गरेका छन् । एमाले नेताहरुले सुन तस्करसंग मिलेर पार्टी कार्यालय बनाएको आफुसंग स्वीकार गरेको खुलासा गर्दै अध्यक्ष बिजुक्छेले यस्ता दलले देश नबनाउने दावी गरे...बाँकी

    पानीमा डुबेर म्यानेजरको मृत्यु

    अरुण तेस्रो जलविद्युत् परियोजना संखुवासभामा सिनियर मेनेजरका रुपमा काम गर्दै आएका एक कर्मचारीको खोलामा डुबेर मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेश किन्नर जिल्ला घर भई हाल अरुण तेस्रो जलविद्युत्मा कार्यरत ३५ वर्षको गौरव मेघी...बाँकी

    आज रामनवमी र दशैँ एकैदिन : यस्तो छ महत्व

    चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व शनिबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...बाँकी

    हरिवन-११ का वडा अध्यक्ष आफैँ आमरण अनसनमा

    हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहवुव रेजा शनिवारबाट आमरण अनसनमा बसेका छ्न । किसानले उखुको भुक्तानी नपाएको भन्दै वडा अध्यक्ष आमरण अनसनमा बसेका हुन् । महिनाैं अघि उखु बेचेका किसानले पटक पटक ध्यानाकर्षण...बाँकी

    माअाेबादी केन्द्रका प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

    माओवादी केन्द्रको शनिबार बसेको पुर्व हेडक्वार्टर बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि इन्जार्च रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो । प्रदेश ३ का ईन्चार्ज हितमान शाक्य...बाँकी

    जिल्ला शिक्षा कार्यालयका कारण काठमाडौं महानगरपालिका तनावमा

    जिल्ला शिक्षा कार्यालय काठमाडौंले विद्यालयको अभिलेख हस्तान्तरण नगर्दा काठमाडौं महानगरपालिकालाई विद्यालयको समग्रताका पक्षमा जानकारी लिन समस्या भएको छ । गत वैशाखमा स्थानीय तहको निर्वाचन भएसँगै माध्यमिकस्तरको शिक्षा हेर्ने जिम्मा स्थानीय तहलाई दिइए तापनि शिक्षा कार्यालयले...बाँकी

    फेसबुक चलाउन प्रतिवन्ध

    भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउन बन्द गर्ने निर्णय गरेको हो । सूचना शाखा उपप्रमख भावना भण्डारीका अनुसार, कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा...बाँकी

    सर्लाहीमा दिदीको सट्टामा परीक्षा दिने भाइ पक्राउ

    सर्लाहीमा एक नक्कली परीक्षार्थी समातिएका छन । दिदीको सट्टामा एसईई परीक्षा दिने भाइ समातिएका हुन् । इश्वरपुर नगरपालिका-९ का उमेश साह तेली आफ्नो दिदी पिङ्कीकुमारीको परीक्षा दिदादिदै पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । ईश्वरपुर...बाँकी