सर्लाही कै सर्बाधिक धनरासी रहेको राजर्षी जनक कप फुटबल प्रतियोगिता बिहीबारबाट शुरु भएको छ । मेरो मन को ज्योती बागमती युवा क्लबको आयोजनामा दोस्रो संस्करण को प्रतियोगिता बागमती स्थित बागमती सिचाई आयोजना को खेलमैदानमा बिहीबारबाट शुरु...बाँकी
ने.क.पा.एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले पदबाट राजीनामा दिएपछि उपाध्यक्ष रहेका बचन देउजा कार्यवाहक अध्यक्षमा चयन भएका छन । बुधवार बसेको जिल्ला कमिटिको बैठकले राजथलाको राजीनामा स्वीकृत गर्दै देउजालाई कार्यवाहक अध्यक्ष चयन गरेको हो ।...बाँकी
bhaktapur changu suryabinayak thimi
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रंगशालामा आयोजित कार्यक्रममा उनले सरकारले...बाँकी
मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ । शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हुनमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । दैनिक सडक जाम हुने र...बाँकी
thimi धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ । कात्राकका स्थानीयवासीले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा...बाँकी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् । आज गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र...बाँकी
prachanda
सर्लाहीको हरिपुर नगरपालिकालाई दुई महिना भित्र मदिरा रहित नगर घोषण गर्नेगरी काम अगाडि बढाइएको छ । मदिरा सेवनले आर्थिक सामाजिक लगायतका समस्याहरु बढेको ठहर गर्दै हरिपुरलाई मदिरारहित नगर घोषणा गर्न लागिएको हो । आगामी दुई...बाँकी
जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नहुने भएका छन् । आगामी चैत्र २८ गतेपछि जिल्ला शिक्षा खारेज हुने भनिएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल जिल्ला शिक्षा खारेज नगरिने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी
प्रदेश सभामा मुलुककै कान्छी सदस्य बनेकी छन्, सृजना सैंजु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकतर्फ सिट नपाएको नेपाल मजदुर किसान पार्टीले प्रदेशसभामा प्राप्त एक सिटमा सैंजुलाई पठाएको हो । पहिलो संविधानसभामा लीला न्याइच्याईंलाई...बाँकी
bhaktapur chagu changu nemakipa
खाँडादेवी गाउँपालिका- ६ माकादुममा एउटा दर्दनाक घटना बाहिर भएको छ । एक आमाले आफ्नै नाबालक २ छोराछोरीको निर्दयतापूर्वक हत्या गरेकी छन । २५ बर्षिया तारा केसीले आफ्ना २ नाबालक छोराछोरीको हत्या गरेकी हुन् । मट्टीतेल...बाँकी
crime