News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    महन्थ नमानेपछि उपराष्ट्रपति पद पुन: पुनको पोल्टामा

    प्रधानमन्त्री केपी ओलीले राजपाका सर्वमान्य नेता महन्थ ठाकुरलाई गरेको उपराष्ट्रपतिको अफर उनले अस्वीकार गरेपछि अन्तत : उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिएका छन । आज उपराष्ट्रपतिमा पुनको मात्र उम्मेद्वारी परेपछि उनी निर्वाचित भएका हुन् । वर्तमान उपराष्ट्रपति...बाँकी

    बिप्लव पार्टीले माग्यो प्रचण्ड पुत्रीको राजीनामा , अटेर गरे कारवाहीको चेतावनी

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने नेकपाको चेतावनी छ । नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो...बाँकी

    आफ्नै विद्यालयको १७ बर्षिया छात्रामाथि जाइजाग्ने प्याब्सनका अध्यक्ष पक्राउ

    ललितपुरमा छात्रा माथि दुर्व्यवहार गर्ने एक प्रधानाध्यापक पक्राउ परेका छन । ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका हुन् । गोदावरीमा सोही स्कुलको छात्रावासमा एसईईको तयारीमा रहेकी एक छात्रालाई उनले दुर्व्यवहार गरेको आरोप लागेको...बाँकी

    तेस्रो पटक मंत्री मण्डल बिस्तार : एमाले – माओबादी केन्द्रका १ दर्जन नेताहरु अटाए

    काठमाडौँ, चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाए । आज...बाँकी

    न्यायमूर्तिमाथि न्याय की अन्याय , यस्तो भो उनको बहिर्गमन

    सर्वोच्च अदालत प्रमुखको असहज बहिर्गमन भएको छ । गोपाल पराजुली पदमुक्त भएसँगै मुलुकको न्यायिक इतिहासमा बाध्यकारी बाटोबाट प्रधानन्यायाधीश परिवर्तनको पहिलो नजिर बनेको छ। न्याय परिषद्ले पठाएको पत्रका कारण प्रधानन्यायाधीश नै परिवर्तन भएको घटनालाई आश्चर्य र...बाँकी

    यस्ता त अस्पताल, परिवार नियोजन गर्दा आन्द्रा नै काटियो

    सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका ५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी...बाँकी

    संयुक्त एम्बुलेन्स चालक संंघ सर्लाहीमा देवराज लामाको अध्यक्षतामा १५ सदस्यीय नया नेतृत्व चयन

    ‘देशभरीका एम्वुलेन्स चालक एक होऔं’ भन्ने नाराका साथ संयुक्त एम्बुलेन्स चालक संंघ सर्लाहीको दोश्रो जिल्ला अधिवेशन बुधबार बागमतीमा सम्पन्न भएको छ ।अधिवेशनको बन्द सत्र बाट संघको दोस्रो कार्यकाल का लागी अध्यक्षमा देवराज लामाको अध्यक्षता मा...बाँकी

    गृहमन्त्री रामबहादुर थापा (बादल) संग अमेरिकी राजदूत टेप्लिज्को यस्तो जिज्ञासा

    गृहमन्त्री रामबहादुर थापा (बादल) र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज् बीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको...बाँकी

    पेरिस डाडाँमा प्रचण्डले बाबुरामसंगै बोलाए बैद्य र बिप्लव पनि

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन आग्रह गरेका छन ।पछिल्लो समय एकता अभियानमा आउन आफ्ना पूराना सहयात्रीहरुलाई आह्वान गर्दै आएका नेता प्रचण्डले बिहीवार...बाँकी

    नेपाली टोलीले दिलायो एकदिवसीय मान्यताको खुशी : थाहाँ पाउनुस यस सम्बन्धी भ्रम र यथार्थ

    नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको ४ बर्षको लागि अस्थायी एकदिवसीय राष्ट्रको मान्यता पाउने निश्चित भएको छ। आईसीसी बिश्व कप छनौटको प्ले-अफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपाललाई मान्यता प्राप्त गर्न आजकै अर्को खेलमा हंगकंगले नेदरल्याण्डसंग...बाँकी