पाकिस्तानका प्रधानमन्त्री शाहिद खक्कान अब्बासी सोमवार दुइ दिवसीय भ्रमणमा काठमाडाैं आइपुगेका छन् । उनको नेपाल भ्रमणको बिषय भारतको लागि भने टाउको दुखाइको बिषय बनेको छ । भारतीय विदेश मंत्रालयले अब्बासीको नेपाल यात्रा लाई लिएर आधिकारिक...बाँकी
पूर्व गृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्ति बस्नेत बर्तमान सरकारमा मन्त्रीका आकांक्षी छन । बस्नेतको मन्त्री बन्ने पक्कापक्की भएपछी इन्ट्री मारेका शर्माका कारण यी दुई मध्य को मन्त्री बन्ने भन्ने कुरा माओबादी केन्द्रमा पेचिलो प्रश्न बनेको...बाँकी
पोखरामा बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु भएको छ । बिजयपुरमा सवारी दुर्घटना हुदा आइतवार राती उनीहरुको ज्यान गएको हो । ज्यान जानेमा प्रहरी कार्यलय बैदाममा कार्यरत प्रहरी जवान प्रदीपकुमार यादब र सुशील बाँनिया रहेको...बाँकी
accident nepal police नयाँ संविधान लागु भएपछि निर्वाचित पहिलाे संसद बैठकमा अनाैठा अनाैठा दृष्य देखा परेका छन् । अाइतबार निर्वाचित सांसदहरुलार्इ सपथ गराउन बसेकाे बैठकमा समानान्तर सरकार संरचना जस्तै बनाउने घाेषणा गरेकाे नेपाली कांग्रेसका सांसदहरुले सबैलार्इ चकित पार्नेगरी...बाँकी
भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् । मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान र देवर पक्राउ परेका छन् । दुई बर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको शल्यक्रियाका क्रममा पति र देवरले...बाँकी
प्रधानमंत्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीको क्याम्पमा नभएकै कारण नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नभएकोप्रति संकेत गर्दै नेताहरु चिन्तित बनेका छन् । मोतीदेवी स्मृति प्रतिष्ठान समाजको एक कार्यक्रममा नेतृत्वमा महिलालाई स्थापित गर्न नसकेको प्रति...बाँकी
महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् । बुढाथोकी...बाँकी
सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ । सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समहुले आफ्नै समुहका सदस्यहको हत्यासमेत गर्न थालेका छन् । यसअघिका घटनामा...बाँकी
आइसीसी एक दिवसिय विश्वकप छनौट खेल्ने योग्यता बनाएको नेपालले आज जिम्मेवासंग जीतको लागि भिड्ने भएको छ । समुहको पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार दिउसो १:१५ बजेबाट...बाँकी
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले तीन जना महिला पत्रकारलाई लैङ्गिक समानता पुरस्कार द्वारा पुरस्कृत गरेको छ । शनिवार महासंघको सभाहलमा महिला समितिद्वारा आयोजित कार्यक्रममा ३ महिला पुरस्कृत भएका हुन् । पुरस्कृत...बाँकी