News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    ‘फायर साइड डेली’ को प्रेस कार्ड भिरेर एल्लो प्यागोडा पुगेका केसीको यस्तो कर्तुत

    महानगरीय अपराध महाशाखाले एक नक्कली पत्रकारलाई पक्रेको छ । नक्कली पत्रकार बनेर कार्यक्रम स्थलमा जाने र मौका पर्नासाथ चोरी गरी भाग्ने एक व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ललितपुर गोदावरीका ५२ वर्षीय अशोक केसी...बाँकी

    जेब्रा क्रसिङमै पैदल यात्री मार्ने चालकलाई उन्मुक्ति नदिन चेतावनी

    साँझ करीब ५ बजे देखि अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । मिनिट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि आक्रोसीत पीडितका आफन्त र स्थानीयले ठिमीमा बाटो बन्द गराएपछि यातायात अवरुद्ध बनेको थियो । बुधवार बिहान मर्निङ वाकमा निस्केका...बाँकी

    प्रदेश २ मा हिन्दी बिरुद्ध युवाले छेडे जेहाद : जनकपुरमा जलाइयो नेताको पुतला

    प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन् । मंगलबार साँझ जनकपुरको जानकी चोकमा...बाँकी

    ताइवानमा शक्तिशाली भूकम्प

    ताइवानमा शक्तिशाली भूकम्पले जनजीवन त्रसीत बनेको छ । मंगलबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पको असर सामान्य भैसकेको छैन । भूकम्पमा परेर हालसम्म ४ ज्यानको ज्यान गएको छ भने सयौ हराइरहेका छन...बाँकी

    सानोठिमीको प्रेमले पुर्यायो प्रहरीखोर : बलात्कारको जघन्य आरोपमा अनुसन्धान हुदै

      सानोठिमीमा ३ बर्षदेखि लगाएको प्रेममा धोका खाएपछि प्रेमिका प्रहरीकोमा पुगेकी छिन् । आक्रोसित प्रेमिकाले प्रेमिलाई शरीर बन्धक र जबर्जस्ती करणीको आरोप लगाएपछि यतिबेला प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ । सानोठिमीस्थित जगदम्बा डिस्ट्रिब्युटर्समा काम...बाँकी

    हरिपुर नगरपालिकाको प्रथम नगरसभा सम्पन्न : ३४ करोड ७० लाख ६८ हजारको वजेट प्रस्तुत

    सर्लाहीको  हरिपुर नगरपालिकाको प्रथम नगर सभा सोमवार सम्पन्न भएको छ । मेयर जमरुद्धिन मन्सुरको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको हो । सभा मार्फत...बाँकी

    एकताबारे प्रभाकरको खुलासा : ‘औपचारिकतामा मात्र बाँकी’

    एमाले-माओबादी केन्द्रको एकता नहुने आशंका भैरहदा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पार्टी एकता भैसकेको दावी गर्दै केहि प्राविधिक कुरा मात्र बाकी रहेकोलेऔपचारिकतामा घोषणा नगरिएको बताएका छन । मंगलवार प्रेस सेन्टरको...बाँकी

    बिप्लवका कार्यकर्ताको करामत : बिबादित शर्माको घरमा तोडफोड, सम्पति राष्ट्रियकरणको माग

    आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ताले घेराउ र तोडफोड गरेका छन । मंगलवार दिउसो सयौको संख्यामा उपस्थित नेकपाका कार्यकर्ताहरुले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा रहेको शर्माकाे घरलाई...बाँकी

    विद्यार्थीको ज्यान गएपछि पीएन् क्याक्पस क्षेत्र तनावग्रस्त

    पीएन् क्याम्पसका बिद्यार्थीहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । सोमबार गाडीको ठक्करबाट क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि आन्दोलनरत बिद्यार्थीहरु तोडफोडमा उत्रेपछि तनाव भएको हो । ग १ख ६६७७ नम्बरको गाडीले लापरबाहीपूर्वक ढकालको ज्यान...बाँकी

    सडकमै जान्छ बार्षिक २ हजार ज्यान

    नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट ८ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा १...बाँकी