News Portal

  • दुर्घटनापछि बंगलादेशबाट नेपालमा टेलिफोन सेवा निशुल्क

    इभक्तपुर संवाददाताढाका, २९ फागुन
    ८६२ पटक
    ढाका, २९ फागुन

    सोमवार त्रिभुवन बिमनस्थलमा ४९ जनाको ज्यान जानेगरी भएको बिमान दुर्घटनापछि नेपाल र बंगलादेश शोकमा डुबेको छ ।

    यस शोकको घडीमा आफन्तहरुलाई दुर्घटनाको विवरण बुझ्न सजिलो होस भन्ने उदेश्यले बंगलादेशको एक टेलीफोन प्रदायक सस्थाले नेपाल फोन निशुल्क गराएको छ । त्यहाको ग्रामीण टेलीफोनले सेवा निशुल्क गराएको हो ।

    उक्त टेलीफोन सेवा प्रदायक सस्थाले राहत स्वरुप बुधबार सम्मको लागि निशुल्क फोन सेवा उपलब्ध गराएको ढाका बाट हाम्रा प्रतिनिधि नविन यादवले इभक्तपुरलाई जानकारी गराएका छन् । साथै यादवले त्यहाँस्थित बिभिन्न संघसंगठनका साथै विद्यार्थीहरुले दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको समेत जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...