आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले लगातार तेश्रो हार बेहोरेको छ। बुलावायो मैदानमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै १९४ रन बनाएपछि १९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो। नेपाल...बाँकी
बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर...बाँकी
सर्लाही को हरिवन-६ का एक समाजसेवीले स्वास्थ्य चौकी निर्माण का लागी ७० लाख मुल्य बराबरको जग्गा निशुल्क प्रदान गरेका छन । हरिवन नगरपालिका वडा नम्बर ६ घुर्कौलीका ७४ बर्षिय इन्द्र प्रसाद मैनालीले स्वास्थ्य चौकी भवन...बाँकी
भक्तपुर देख्नेले दुधपाटी पक्कै देखेको हुनुपर्छ । प्रसिद्ध पर्यटकीय स्थल सिद्धपोखरी पर्ने हुनाले पनि भक्तपुर देख्नेले दुधपाटी नदेख्ने नहुन सक्छ । तपाईले देखिरहेको यहिँ दुधपाटीमा भक्तपुर दमकलको कार्यालय भएपनि दमकल नपुग्ने ठाउ भएको तपाईलाई थाहाँ नहुन सक्छ...बाँकी
bhaktapur
चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराको प्रतिनिधिसभाको सभामुखमा एकल उम्मेदवारी परेको छ । शालीन व्यक्तित्व महराविरुद्ध कुनै पनि राजनीतिक दलले उम्मेदवारी अगाडि सारेनन् । राजनीतिक दलबीच समन्वयकारी भूमिका...बाँकी
नेकपा (एमाले) का नेता माधवकुुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताएका छन् । जिल्लाको यमुुनामाई गाँउपालिका झुुनखुुन्वामा कालोपत्रे सडक शिलान्यास गर्दै उनले भने, “यदि कसैले भ्रष्टाचार गरेको छ भने अहिले नै फिर्ता गर...बाँकी
हात्तीका कारण सिन्धुलीको सदरमुकाम नै असुरक्षित बनेको छ । बस्ती नजिक हात्ती कराउन थालेपछि जनजीवन आतंकित बनेको हो । दिउसो नजिकैको जंगलमा बस्ने र राती बस्तीमा पस्ने गरेपछि मानिसहरु हिडडुल गर्न भयभीत भएका छन ।...बाँकी
एकसय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २५ प्रतिशत पुरुषको अनिवार्य प्रतिनिधित्व गराएर सातौँ श्रमिक राष्ट्रिय महिला सम्मेलनको आयोजना गरेको छ । राज्यका हरेक निकायमा ३३ प्रतिशत अनिवार्य...बाँकी
रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो । ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध आमा ३८...बाँकी
शालीन नेताको छवी बनाएका माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा सभामुखको उम्मेदवार बन्ने भएका छन । शुक्रवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको शिर्ष नेताहरुको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने घोषणा गरेको हो । एमालेको भागमा...बाँकी