सर्लाहीकै सर्बाधिक धनरासी रहेको राजर्षि जनक कप फुटबल प्रतियोगिताको घोषणा गरिएको छ ।प्रतियोगिता चैत्र ८ बाट हुने घोषणा गरिएको हो । मेरो मनको ज्योती बागमती युवा क्लबको आयोजनामा हुन लागेको दोस्रो संस्करणको प्रतियोगिता बागमतीस्थित बागमती...बाँकी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताएका छन् । आज सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर...बाँकी
पूर्व शिक्षा मन्त्रि एवं नेकपा (माओबादी केन्द्र)का सचिवालय सदस्य डिआर पौडेलले बाम एकताले मुलुकमा समाजबादको भावभूमी तयार गरेको बताएका छन् । पौडेलले बाम एकताले बामपन्थीहरु जनमतमा सधैं अब्बल रहने तर प्रतिनिधित्वमा चुक्ने अवस्थाको पनि अन्त्य...बाँकी
education कम्युनिष्ट राजनीतिका एक खम्बा मानिएका नेकपा एमाले महासचिव इश्वर पोखरेलले अर्थमा युवराज खतिवडालाई पचाँउदै रक्षा मन्त्रालयको जिम्मेवारी स्वीकार गरेका छन् । यता, गृह मन्त्रालय नपाएको अपमान पचाउन माओबादी केन्द्रका नेता बर्षमान पुन अनन्तलाई भने असहज...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले ११ दिनपछि सोमबार मन्त्रीपरिषद बिस्तारको तयारी गरेका छन् । उनले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसंग अन्तिम परामर्श गरि अहिले नै मन्त्रीका नाम टुंगो लगाउदै छन् । एमालेबाट मन्त्रीका आकांक्षी बढी भएपछी प्रम...बाँकी
mahesh basnet surya binayak thimi सर्लाहीको हरिवनमा नेपाल भुतपुर्ब सैनिक संघ सर्लाहीले गणपतिद्वयलाई एकसाथ स्वागत र बिदाइ गरेको छ । आइतबार लालबन्दी-२ पाचकुमारीमा रहेको रणशेर गणमा सरुवा भइ आएका नँया गणपती मिनराज तिवारीलाइ स्वागत र दुई बर्ष सेवा पश्चात सरुवा...बाँकी
टिपरको ठक्करबाट एक किसोरको मृत्यु भएको छ । कक्षा ९ मा पढ्दै गरेका विद्यार्थीको टिपरको ठक्करबाट मृत्यु भएको हो । मृत्यु हुनेमा बनेपा नगरपालिका–१ का अमीर पाण्डे रहेका छन् । पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यमिक...बाँकी
changu पर्यटकीय नगर भक्तपुरको सुरम्य क्षेत्र सिद्धपोखरीबाट आधा दर्जन युवा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले लागु औषधसहित रंगेहात पक्राउ गरेको हो । भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित सिद्धपोखरी क्षेत्रबाट लागुऔषध सेवन तथा खरिद बिक्री गरिरहेको अवस्थामा युवाहरु...बाँकी
adict bhaktapur nepal police प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताएका छन् । सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताका हरेक समस्याको समाधानमा लाग्न निर्देशन दिएका छन् । भरतपुर महानगरपालिकाको हाकिमचोकमा स्थापना गरिएको क्षेत्र नं. ३ को सम्पर्क कार्यालयको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो निर्देशन दिएका हुन् । कार्यक्रममा...बाँकी