News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    लालबाबुले बिज्ञप्ती मार्फत गरे राहतको घोषणा

    सप्तरीको मलेठमा १ बर्ष अघि शहादत पाउने शहिदका परिवारलाई २ नम्बर प्रदेशले राहतको घोषणा गरेको छ । मुख्य मंत्री लालबाबु राउतले आज उक्त घटनाको बार्षिकी पारेर बिज्ञप्ती मार्फत राहत घोषणा गरेका हुन् । मुख्यमन्त्री राउतले...बाँकी

    मोबाइलमै झुन्डिने छोराको हातै काटिदिने बाबु पक्राउ

    भारतको तेलंगानामा एकजना बाबुले छोराको मोबाइल क्रेजदेखि आजित बनेर हात नै काटिदिएका छन् । मोबाइलमा पोर्नसाइट हेर्ने कुलतमा फसेको छोरादेखि आजित बनेर उनले आफ्नो छोराको हात नै काटिदिएका हुन् । छोराको हात काट्ने ४५ बर्षिय...बाँकी

    सदनमा प्रचण्ड सम्बोधन : लडाई शुरु भएको छ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरु एउटा लडाई सकेर अर्को लडाई शुरु गर्न लागेको जिकिर गरेका छन । संघीय संसदको बैठकलाई मंगलवार सम्बोधन गर्दै प्रचण्डले राजनीतिक लडाइ पूरा गरिसकेका बताएका छन । उनले...बाँकी

    प्रधानमन्त्री केपी ओलीप्रति काँग्रेस सभापति देउवाको कटाक्ष

    मंगलबार संसद बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका बरिष्ठ नेता माधव नेपालप्रति कटाक्ष गरेका छन । आफु अघि बोलेका नेपालले अलि बढी नै फ़काउन खोजेको भन्दै उनले काँग्रेसलाई फकाउन जरुरी नभएको भनेका छन् ।...बाँकी

    संसदमा नेमकिपा सांसद सुवालले नियम नै नबनी नियमापत्ति गरेपछि जंगिए ठाकुर

    बिरोधको पर्याय नै बनेको नेपाल मजदूर किसान पार्टीलाई यसपटक भने पहिलो गासमै ढुंगा लागेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बिरोध गर्दा नेमकिपा सांसद प्रेम सुवाल अक्क न बक्क बनेका छन् । जेष्ठ सदस्यका रुपमा...बाँकी

    प्रम ओली र पाकिस्तानी प्रमबीचको भेटवार्तामा भयो यस्तो कुराकानी

    प्रधानमन्त्री केपी शर्मा ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच राजनीतिक एवम् आर्थिक विषयमा छलफल भएको छ । होटल याक एन्ड यतीमा आज साँझ भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रको सुदृढीकरणको...बाँकी

    भारतले माग्यो माफी

    नेपालको सहमतिविना महाकालीमा पुल बनाउनु आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ । भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिविना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार...बाँकी

    भारतीय मिडियाहरुले भने-पाकिस्तानलाई प्राथमिकता दिएर नेपालले चुनौती खडा गर्यो

    पाकिस्तानका प्रधानमन्त्री शाहिद खक्कान अब्बासी सोमवार दुइ दिवसीय भ्रमणमा काठमाडाैं आइपुगेका छन् । उनको नेपाल भ्रमणको बिषय भारतको लागि भने टाउको दुखाइको बिषय बनेको छ । भारतीय विदेश मंत्रालयले अब्बासीको नेपाल यात्रा लाई लिएर आधिकारिक...बाँकी

    ‘डेन्जर जोन’मा दुई पूर्व गृहमन्त्री शर्मा र बस्नेत

    पूर्व गृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्ति बस्नेत बर्तमान सरकारमा मन्त्रीका आकांक्षी छन । बस्नेतको मन्त्री बन्ने पक्कापक्की भएपछी इन्ट्री मारेका शर्माका कारण यी दुई मध्य को मन्त्री बन्ने भन्ने कुरा माओबादी केन्द्रमा पेचिलो प्रश्न बनेको...बाँकी

    पोखरामा २ प्रहरी जवानको ज्यान गयो

    पोखरामा बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु भएको छ । बिजयपुरमा सवारी दुर्घटना हुदा आइतवार राती उनीहरुको ज्यान गएको हो । ज्यान जानेमा प्रहरी कार्यलय बैदाममा कार्यरत प्रहरी जवान प्रदीपकुमार यादब र सुशील बाँनिया रहेको...बाँकी