News Portal

  • काँग्रेसले राष्ट्रपतिमा निर्विरोध हुन नदिने,भोजपुरकी भण्डारीसंग भोजपुरकै चेली भिडाउने तयारी

    इभक्तपुर संवाददाताभक्तपुर, २३ फागुन
    ८४७ पटक
    भक्तपुर, २३ फागुन

    राष्ट्रिय सभामा नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको रिफारिस उल्टाएको भन्दै आक्रोसित काँग्रेसले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई निर्विरोध हुन् नदिने भएको छ । काँग्रेसले वहालवाला राष्ट्रपति समेत रहेकी भण्डारीलाई चुनौती दिन काँग्रेस नेतृ लक्ष्मी राईलाई अघि सार्ने भएको हो ।

    लक्ष्मी राई नेपाली काँग्रेसले सम्मानसाथ् लिने शहिद दिवानसिं राईकी छोरी हुन् ।

    नेकपा एमालेले भोजपुरमा जन्मिएकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुन राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेसंगै काँग्रेसले पनि भोजपुरकै छोरी राईलाई उमेद्वार बनाउने तयारी गरेको श्रोतले बतायो । यद्यपी मान बहादुर बिश्वकर्मा पनि उठ्ने सम्भावना रहेको थियो ।

    बहुमत प्राप्त बाम गठबन्धन दुइ तिहाइको कसरतमा रहेकोले काँग्रेस उम्मेदवारले जित्ने सम्भावना भने देखिदैन ।  ३  बजेसम्म राष्ट्रपतिका लागि उम्मेद्वारी मनोनयनको समयसीमा तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी,...

    नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश...

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने...

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली...

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट...