News Portal

  • प्रधानमन्त्री केपी ओलीप्रति काँग्रेस सभापति देउवाको कटाक्ष

    इभक्तपुर संवाददाताभक्तपुर, २२ फागुन
    ८१० पटक
    भक्तपुर, २२ फागुन

    मंगलबार संसद बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका बरिष्ठ नेता माधव नेपालप्रति कटाक्ष गरेका छन । आफु अघि बोलेका नेपालले अलि बढी नै फ़काउन खोजेको भन्दै उनले काँग्रेसलाई फकाउन जरुरी नभएको भनेका छन् ।

    नेता नेपालले डुब्न लागेको देश बचाउन जनताले बाम गठबन्धनलाई बहुमत दिएको बताउदै प्रतिपक्षलाई रचनात्मक सहयोग गर्न अनुरोध गरेका थिए । प्रतिउत्तर दिदै देउबाले भने , ” माधव नेपालजीले अलि बढी नै भन्नुभो त्यो उहाँको बाध्यता होला तर काँग्रेसले सधै राम्रोको मात्र साथ् दिन्छ ।

    सभापति देउबाले सांसदहरुलाई प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले बधाई र शुभकामना दिएका थिए भने नयाँ सरकार र प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री केपी ओली प्रति व्यंग्य गर्दै उनले भने, ”केपी ओलीजीले मैले चुनाव नै गराउदिन भन्नुहुन्थ्यो तर अहिले मैले गराएकै चुनावबाट प्रधानमन्त्री हुनुभएको छ ,उहाँलाई र उहाँले नेतृत्व गरेको सरकारलाई बधाई तथा शुभकामना छ ।”

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...