नयाँ संविधान लागु भएपछि निर्वाचित पहिलाे संसद बैठकमा अनाैठा अनाैठा दृष्य देखा परेका छन् । अाइतबार निर्वाचित सांसदहरुलार्इ सपथ गराउन बसेकाे बैठकमा समानान्तर सरकार संरचना जस्तै बनाउने घाेषणा गरेकाे नेपाली कांग्रेसका सांसदहरुले सबैलार्इ चकित पार्नेगरी...बाँकी
भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् । मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान र देवर पक्राउ परेका छन् । दुई बर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको शल्यक्रियाका क्रममा पति र देवरले...बाँकी
प्रधानमंत्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीको क्याम्पमा नभएकै कारण नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नभएकोप्रति संकेत गर्दै नेताहरु चिन्तित बनेका छन् । मोतीदेवी स्मृति प्रतिष्ठान समाजको एक कार्यक्रममा नेतृत्वमा महिलालाई स्थापित गर्न नसकेको प्रति...बाँकी
महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् । बुढाथोकी...बाँकी
सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ । सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समहुले आफ्नै समुहका सदस्यहको हत्यासमेत गर्न थालेका छन् । यसअघिका घटनामा...बाँकी
आइसीसी एक दिवसिय विश्वकप छनौट खेल्ने योग्यता बनाएको नेपालले आज जिम्मेवासंग जीतको लागि भिड्ने भएको छ । समुहको पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार दिउसो १:१५ बजेबाट...बाँकी
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले तीन जना महिला पत्रकारलाई लैङ्गिक समानता पुरस्कार द्वारा पुरस्कृत गरेको छ । शनिवार महासंघको सभाहलमा महिला समितिद्वारा आयोजित कार्यक्रममा ३ महिला पुरस्कृत भएका हुन् । पुरस्कृत...बाँकी
भर्खरै प्राप्त सूचना अनुसार छ लेन सडकको चुनदेवीमा सडक दुर्घटना हुँदा एक १९ बर्षका युवाको ज्यान गएको छ । दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनाबाट मृत्यु भएका युवा भक्तपुर नगरपालिका -५...बाँकी
bhaktapur surya binayak suryabinayak नेपाल सरकारका अड्डाहरु भ्रष्टाचार केन्द्रका रुपमा परिणत हुँदै गएका छन् । अनेकन शैली मिलाएर सरकारी कर्मचारीहरु भ्रष्टाचार गरिरहेका छन् । नेपालका प्रशासनभित्रकाे भ्रष्टाचार संस्कारका रुपमा स्थापित हुँदै गएकाे छ । कर्मचारीहरु घुस नखाएर काम नै...बाँकी
हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ। क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो। उनीहरुले त्यतिबेला सम्ममा...बाँकी