बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास...बाँकी
सवारी चालक अनुमतिपत्रलाई विद्युतीय कार्डबाट विस्थापित गर्दै लैजान ‘स्मार्ट लाइसेन्स’ वितरण गर्न थालेको सरकारले यति लापर्वाहीपूर्ण काम गरेको छ कि– अहिले नेपाली नागरिकको व्यक्तिगत विवरण (डाटाबेस) चेन्नईमा रहेको एउटा भारतीय कम्पनीको कब्जामा पुगेको छ ।...बाँकी
फागु पुर्णिमा (होली) पर्वको अवसरमा हो हल्ला गरि हिड्ने ४४ जना प्रहरीको फन्दामा परेका छन । भक्तपुरका बिभिन्न स्थानबाट ४४ जना प्रहरीको फन्दामा परेका हुन् । सार्वजनिक स्थलमा हो हल्ला गरि हिड्नेमा केहि महिलासमेत प्रहरीको...बाँकी
bhaktapur changu surya binayak thimi
भक्तपुर नगरपालिका – ४ मंगलाछेमा क्षयरोग रोकथाम कार्यक्रम गरिएको छ । वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले प्रभावित उक्त क्षेत्रका जनसमुदायलाई क्षयरोग रोकथाम कार्यक्रम गरिएको हो । वडा नं. ४ का वडाध्यक्ष कुमार...बाँकी
bhaktapur
विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार...बाँकी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव पुन: कर्मचारीप्रति आक्रामक बनेका छन । होली पर्वमा शुभकामना आदानप्रदान गर्न मिर्चैया आइपुगेका मन्त्री मातृका यादव कर्मचारीप्रति आक्रामक बनेका हुन् । मन्त्री यादवले सरकारी स्वामित्वमा रहेका उद्योगहरुले कर्मचारी पाल्ने...बाँकी
पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् । बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको...बाँकी
फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर,...बाँकी
bhaktapur thimi
मानव बेचविखन तथा बालबालिकामाथिको यौन शोषणलाई कम गर्न मिडियाको ठूलो भूमिका हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सहभागीहरुले बेचिएका बालबालिका वा डान्सबार तथा रेष्टुरेन्टमा...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री मण्डल बिस्तारमा सार्है सकस परेको छ । यो सकस उपेन्द्र यादवको नेतृत्वको संघीय समाजबादी फोरमलाई सरकारमा ल्याउन खोज्दा परेको हो । दुई तिहाइ मत जुटाउने भन्दै फोरमलाई सरकारमा ल्याउन लागिपरेका...बाँकी