News Portal

  • नाच्न नजान्ने आँगन टेड़ो : मजदूरका कारण उद्योग बन्द भएका भक्तपुरका उद्योगीको आरोप

    इभक्तपुर संवाददाताभक्तपुर, १८ फागुन
    १३६४ पटक
    भक्तपुर, १८ फागुन

    नाच्न नजान्ने आगन टेड़ो भने झैँ भक्तपुरका उद्योगी व्यवसायीले मजदूरका कारण उद्योग व्यवसाय बन्द भएको भनेका छन । भक्तपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन घरेलु तथा साना उद्योग संघले गरेको कार्यक्रममा उनीहरु मजदूर माथि खनिएका हुन् ।

    देशमा रोजगारी नपाएर युवाहरु बिदेशिरहदा व्यवसायीहरुले भने मजदूर नपाएको दुखेसो गरे भने आफूहरुसंग भएका मजदूरहरु अल्छी भएको आरोप समेत लगाए ।

    भक्तपुर उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष प्रदीप श्रेष्ठले भने , ”मजदूर समस्याकै कारण सञ्चालनमा रहेका उद्योग न्यून हुँदै आएका छन ।” उनको कुरामा सहि थाप्दै भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले भने ” गर्छन की भनेर विभिन्न तालीम दिए पनि युवा उद्योग व्यवसायमा काम गर्न उत्साहित छैनन् ।”

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...