News Portal

  • नाच्न नजान्ने आँगन टेड़ो : मजदूरका कारण उद्योग बन्द भएका भक्तपुरका उद्योगीको आरोप

    इभक्तपुर संवाददाताभक्तपुर, १८ फागुन
    १४९९ पटक
    भक्तपुर, १८ फागुन

    नाच्न नजान्ने आगन टेड़ो भने झैँ भक्तपुरका उद्योगी व्यवसायीले मजदूरका कारण उद्योग व्यवसाय बन्द भएको भनेका छन । भक्तपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन घरेलु तथा साना उद्योग संघले गरेको कार्यक्रममा उनीहरु मजदूर माथि खनिएका हुन् ।

    देशमा रोजगारी नपाएर युवाहरु बिदेशिरहदा व्यवसायीहरुले भने मजदूर नपाएको दुखेसो गरे भने आफूहरुसंग भएका मजदूरहरु अल्छी भएको आरोप समेत लगाए ।

    भक्तपुर उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष प्रदीप श्रेष्ठले भने , ”मजदूर समस्याकै कारण सञ्चालनमा रहेका उद्योग न्यून हुँदै आएका छन ।” उनको कुरामा सहि थाप्दै भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले भने ” गर्छन की भनेर विभिन्न तालीम दिए पनि युवा उद्योग व्यवसायमा काम गर्न उत्साहित छैनन् ।”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...