News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    निजी विद्यालयलाई बेलगाम नछाडीने प्रचण्ड प्रष्टोक्ति,शिक्षालाई जीवनोपयोगी बनाउने संकल्प

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले शिक्षामा ब्यापक परीबर्तन गर्ने प्रष्ट पारेका छन् । शिक्षामा नीतिगत सुधारदेखि शिक्षक कर्मचारीहरुका सबै समस्यासमेत समाधान गर्ने उनले प्रतिबद्धता प्रकट गरे । नयाँ वामपन्थी...बाँकी

    मेयर कपमा भक्तपुर र सुर्यविनायकको जीत : कैलालीको गोदावरीद्वारा ठिमी पराजीत

    भक्तपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा शुक्रबार आयोजक भक्तपुर नगरपालिका र सूर्यबिनायकले बिजय प्राप्त गरेका छन् भने मध्यपुर पराजीत बन्न पुगेको छ । भक्तपुर नगरपालिकाले बीरगंजलाइ ३-0 को सोझो सेटमा हराएको छ । यस खेलमा भक्तपुरका...बाँकी

    बीपी राजमार्गमा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

    बीपी राजमार्गमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतक सबै एकै गाउँका रहेका छन् । मृतक सबै जना गोलन्जोर गाउँपालिका -५ का भएको प्रहरीले पुष्टि गरेको छ । सेल्फीडाँडा भनेर पनि चर्चित...बाँकी

    सर्लाहीको राजघाटमा मजदुरी गर्दै आएका मेलुङ्गका एक ब्यक्ति नहरमा मृत भेटिए

    सर्लाहीस्थित बागमती सिचाई आयोजनाको नहरमा डुबेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखा जिल्ला मेलुङ्ग घर भएका ५५ बर्षिय दल बहादुर थापा रहेका छन । बागमती नगरपालिका ८ राजघाटमा बिगत केहि महिना देखि...बाँकी

    सम्पादकीय : आँशुलाई पैसामा ताैलेर राजनीति गर्ने पुरातन सोँचबाट मुक्त हुन सक्नुपर्छ

    सूर्यविनायक नगरपालिका-७ गुन्डुमा गत सोमवार दुखद दुर्घटना भयो । ६ बर्षिय बालक सिरिस तामाङलाई सम्साझै बाघले खाएपछि पूरै गाउँ शोकमा डुब्यो । गुन्डुमा यस अघि पनि यस्ता घटना नभएका होइनन् । बारम्बार घटना दोहोरिरहदा स्थानीयहरू...बाँकी

    माओबादी केन्द्रका नेता भन्छन् – खेल्ने कि फाल्ने आज फाइनल हुन्छ

    एकतामा हतारिएको माओबादी केन्द्र र सरकार बनाउन हतारिएको एमालेमा एमालेले जितेको छ । सरकार गठन अगाडी नै पार्टी एकताको रटान लगाउदै आएको माओबादी केन्द्रलाई एक्लै पारेर एमाले अध्यक्ष केपी ओली आफ्ना २ मन्त्रीसहित बिहीवार राष्ट्रको...बाँकी

    मध्यरातमा ओली माथि मोदीको आँखा : फोनले नपुगेर पठाए दूत

    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतीय निगरानी बढेको छ । उनलाई राती १० : ३० बजे टेलिफोनबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएकाे बताइएको छ । तर, बधाई र शुभकामनाका अलावा मोदीबाट अरु...बाँकी

    भक्तपुरद्वारा किर्तिपुर पराजित, मध्यपुरले हेटौडालाई हरायो

    भक्तपुरमा जारी मेयर कम अन्तर नगरपालिका भलिबल प्रतियोगितामा बिहीवार ६ जोडी नगरपालिकाबीच भिडन्त भएको छ । शहिद स्मृति खेल मैदान लगायत , विद्यालयहरुको खेल मैदानमा समेत गरि आज १२ बटा नगरपालिकाकाे प्रारम्भिक प्रतिष्पर्धा सकिएका हो...बाँकी

    युएइले लियो बदला : कप्तान पारस खड्काको सतकले पनि जीत दिलाउन सकेन

    नामिबियामा जारी डिभिजन टु क्रिकेटको उपाधीबाट नेपाल बन्चित भएको छ । युएइले हारको बदला लिएपछि आजको खेलमा नेपाल पराजित हुनपुग्यो । निर्धा्रित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रनको चुनौती दिएको युएईले फ़ाइनलमा...बाँकी

    करेन्ट लागेर सर्लाहीमा १८ बर्षिय महतोको मृत्यु

    करेन्ट लाग्दा सर्लाहीमा एक युबक को ज्यान गएको छ । चक्रघट्टा गाउँपालिक- ७ का १८ बर्षिय बेचन महतोको ज्यान गएको हो । गएराती करेन्ट लागेर उनको ज्यान बताइएको छ  ।  राती घर मा बत्ति बाल्ने क्रममा...बाँकी